/  Fri, October 19, 2018

किन बेच्दै छन् रोनाल्डो आफ्नो सारा सम्पती ?

काठमाडौं। पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् । केही दिन अघि रियल मड्रिडबाट इटालिएन क्लब युभेन्टसमा अनुबन्ध भएका स्टार स्ट्राकर रोनाल्डोले स्पेनमा रहेको घरसहित सबै सम्पत्ति बिक्री गर्ने भएका हुन् ।

आफूलाई कर छलीको आरोपमा दुःख दिएकाले स्पेनसँग जोडिएका कुनै पनि चिज आफूसँग नराख्ने मनसायमा रहेका पोर्चुगलको पत्रिका एल कोरेइओ डो मान्हाले लेखेको छ ।

३३ वर्षका रोनाल्डोले ९ वर्षअघि अर्थात सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आउँदा पनि यस्तै गरेका थिए । उनले त्यो बेला म्यानचेस्टरमा रहेको घर २० मिलियन युरोमा बेचेका थिए, जुन उनले ४.५ मिलियन युरोमा किनेका थिए ।

रोनाल्डोले आफूसँग रहेका २२ कार पनि बेच्न चाहेको खबरमा उल्लेख छ । रोनाल्डोले इटालीमा नयाँ घर किनिसकेका छन् । रोनाल्डोले स्पेनमा रहेको घर बेच्ने योजना बनाएको बताइए पनि उनले स्पेनमा बनाउँदै गरेको होटलका बारेमा भने अहिले नै केही खुलेको छैन ।

र याे पनि पढ्नुहाेस् ।

एकैदिनमा बिक्यो रोनाल्डोअंकित ५ लाख २० हजार जर्सी

साउन ३ गते, २०७५ - ०९:४२ मा प्रकाशित

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा...   

भक्तपुरमा अनुगमनः गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन...   

६४ वर्षमा नागरिकता पाउदा…

दमौली। हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले...   

अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने...   

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ। धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत...   

प्रहरीकाे ‘समुदाय-प्रहरी साझेदारी’ नयाँ कार्यक्रम, यस्ताे छ कार्यक्रमका प्राथमिकता

काठमाडौँ। नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय- प्रहरी साझेदारी’...   
लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

काठमाडौँ। पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्यौट भएको छ ।  निजी अवास पुनः निर्माण...   

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

सिकागो। अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो...   

पश्चिमी क्षेत्रमा ट्रक दुर्घटना, १९ जनाको मृत्यु, ११ जना घाइते

इस्तानबुल। टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु...   
एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

। माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top