/  Wed, December 12, 2018

होटलमा प्रहरीको छापा, नगदसहित १२ जना जुवाडे पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी उनले दिए ।

जुवा खालबाट १६० पत्ती तास र उक्त नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सबै व्यक्तिउपर अनुसन्धान भइरहेको बताइएको छ ।

जेठ २९ गते, २०७५ - ०९:५८ मा प्रकाशित
निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री मोदीले गरे यस्तो ट्विट

निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री मोदीले गरे यस्तो ट्विट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक...   

ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्ने यस्तो संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय...   
आइएमई लाइफ र एनआइसि बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ र एनआइसि बैंकबीच बैंक अस्योरेन्स सम्झौता

मङ्सिर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता...   

किशोरीलार्इ जबर्जस्ती करणीको आरोपमा मिलन पक्राउ

अछाम। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी...   

घरमा सुतेकै अवस्थामा गाउँपालिका अध्यक्षमाथि कुटपिट

रुकुम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि...   

भीरबाट लडेर खानेपानी कर्मचारीको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको...   

ह्वावेकी वित्तीय कार्यकारीलाई धरौटीमा छोड्न आदेश

क्यानाडाको एक अदालतले चिनियाँ टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा...   

राष्ट्रपति भण्डारीद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौँ। राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह...   

गौशालामा मध्यराती चौधरीको हत्या

गौशाला।महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको...   

शेयर बजार ह्वात्तै घट्यो

काठमाडौँ। आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top