Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सेक्सको ११ फाइदा यस्ता छन्

\"\"एजेन्सी ।  सेक्स गर्ने महिलालाई फाईदै फाईदा हुने एक अध्ययनले देखाएको छ । महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्ने गरेको पनि देखिएको छ । अध्ययनमा पुरुषलाई भन्दा बढी आनन्द महिलालाई हुने गरेको देखिएको छ । अध्ययनका अनुसार सेक्सले बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ । यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँदछ । यौनसम्पर्कका समयमा सेक्स पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्दछ । यौन सम्पर्कको चाहना हर समय हुने भएपनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ । मासिक चक्र पुरा भएपछि सेक्स हार्मोन सक्रिय हुने गर्दछ । महिनावारी भएको पाँचदेखि सात दिनमा गरिएको यौनसम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूति गराउँछ । तपाईँहरुले पनि थाहापाई राख्नुहोस् महिलाहरुलाई यौन सम्पर्कले के कस्ता फाइदाहरु हुने गर्दछ ।
  • यौन सम्पर्क एक शारीरिक व्यायाम हो, जसले हामीलाई स्वस्थ राख्दछ । यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी वर्न हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोगी हुने गर्दछ ।
  • यौन सम्पर्कले महिलाहरुलाई उन्मुक्त अनुभूत गराउँछ जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ ।
  • यौन सम्पर्कले बिभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ्य रहन मद्दत गर्दछ ।
  • यौन सम्पर्कले रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निभर्वाह गर्दछ ।
  • यौनसम्पर्कमा नजोडिने महिलाहरु भन्दा हप्तामा २ या २ भन्दा बढी पटक यौनसम्पर्क गर्ने महिलाहरुमा मुटुसँग सम्बन्धीत रोग लाग्ने सम्भावना कम हुन्छ ।
  • महिलाहरुमा आत्मसम्मानलाई बढाउन पनि यौन सम्पर्क जरुरी हुन्छ ।
  • यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन तथा बैबाहिक जीवनलाई सुखमय बनाउन सयेग गर्दछ ।
  • जोर्नी तथा टाउको दुख्ने समस्यालाई केहीहदसम्म कम गर्न सहयोग पुर्याउँछ ।
  • क्यान्सर र मुत्रथैलीसँग सम्बन्धीत समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि यौनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्दछ ।
  • यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्विक मांसपेसीको व्यायामले पिसावमा हुने अनियमिततालाई कम गर्दछ ।
  • आरामदायी निन्द्रामा लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवाश्यक्ता पर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies