Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सेक्सपछि महिलाका दिमागमा आउने १० कुरा

\"\"सेक्स जीवनको महत्वपूर्ण भाग हो र प्रायः सबै यौन सम्पर्कबारे धेरै कुरा सोच्ने गर्दछन् । तर के तपाईंले एक पुरुषको दृष्टिबाट यौन सम्पर्कपछि महिलाले के सोच्लान् भनेर सोच्नु भएको छ ? अथवा उनीहरुको मनमा के चलिरहेको हुन्छ भनेर ? उनीहरु तपाईंकै बारेमा सोचिरहेका पनि हुन सक्छन् अथवा दिमागमा अरु नै कुराहरु पनि चलिरहेको हुन सक्छ । यौन सम्पर्कबाट उनी सन्तुष्ट भइन् कि भइनन् ? यदि तपाई यस्ता धेरै प्रश्नहरुको उत्तर जान्न चाहनुहुन्छ भने यहाँ त्यसबारे केही जानकारीहरु प्रस्तुत गरिएको छ … १. तिर्खा लाग्यो यौन सम्पर्कपछि कयौं महिलाहरुले पिउने कुरा सम्झन्छन् । उनीहरुलाई प्रायः पिउनु ठिक हुन्छ कि हुँदैन भन्ने कुरा त्यतिबेला वास्ता गर्दैनन् । २. भोक लाग्यो ! सेक्सको क्रममा धेरै शक्ति खर्च भएको हुन्छ । यसर्थ, यस्तो पनि हुन सक्छ कि यौन सम्पर्क पछि तपाईंको पार्टनर केही खानेकुराको अपेक्षा गरिरहेकी हुनसक्छिन् । सेक्सको क्रममा क्यालोरी खपत हुन्छ र पेटमा मुसा दौडन थाल्छ । ३. एकदम राम्रो भयो सेक्सपछि तपाईको पार्टनरले आनन्द प्राप्त गरिन् भने उनले तपाईको बारे सकरात्मक कुराहरु सोच्न थाल्छिन् । उनले यस्तै युवक जीवनमा सधैं आइदिओस् भन्ने चाहना पनि राख्छिन् । यद्यपि, उनीहरुले यस्तो कुरा उनीहरुको कुराकानी वा हाउभाउबाट प्रकट गर्नैपर्छ भन्ने छैन । साँच्चै भन्ने हो भने तपाईको पार्टनर तपाईंलाई यस्तो कुराको जानकारी नै दिन चाहँदिनन् । ४. खेल एकदमै छिटो खत्तम भयो महिला पार्टनरलाई सेक्सको क्रममा टाइमिङको सवालमा एकदमै अपेक्षा हुन्छ तपाईबाट । यदि यो खेलमा तपाईं उत्तीर्ण हुन सक्नुभएन भने उनी तपाईंसँग निराश हुन सक्छिन् । उनको मष्तिष्कमा तपाईंबारे नकरात्मक कुराहरु भरिन थाल्छन् । ५. मलाई खुसी छ कि यो काम सकियो ! कयौं महिलाहरुले यौन सम्पर्कलाई पनि एउटा कामकै रुपमा लिन्छन् । काम सकिएपछि उनीहरु आफ्नो अन्य काममा जान चाहन्छन् । तर, पुरुषको ध्यान विकेन्द्रित नहोस् भनेर उनीहरुले यस्तो हाउभाउ देखाउँदैनन् । ६. मैले त विश्वास नै गर्न सकिरहेको छैन … कयौंपटक महिलाहरुलाई यकिन गर्न गाह्रो हुन्छ कि उनीहरुले भर्खरै सेक्स गरे । यस्तो खासगरी दुईवटा अवस्थामा हुन्छ । पहिलो, जब सेक्स गर्ने दुवैजना पहिलोपटक यो काम गरिरहेका छन् । दोस्रो, जब महिलाको चाहनाविपरित तपाईले यौन सम्पर्क गर्न बाध्य बनाउनुभयो । ७. के म उसको लागि ठिक थिएँ ? शारीरिक सम्पर्कपछि कयौं महिलाहरुको मनमा यस्तो प्रश्न उब्जने गर्दछ । उनीहरुको दिमागमा के मैले मेरो पार्टनरलाई सन्तुष्ट बनाउन सकेँ त भन्ने प्रश्न पैदा हुन्छ । ८. के उसले मलाई अझै प्रेम गर्दछ ? कयौं महिलाहरु यौन सम्पर्कपछि पहिलेजत्तिकै प्रेम उक्त पुरुषले गर्छ कि गर्दैन भन्ने कुरामा असाध्यै डर मान्छन् र मनमा शंका पाल्न सुरु गर्दछन् । ९. हे भगवान! मैले यो के गरेँ ? यदि कुनै युवतीले आफ्नो पति वा केटासाथीलाई धोका दिई यौन सम्पर्क गर्दै छिन् भने उनको मष्तिष्कमा अनौठा र भयसहितका प्रश्न उब्जन थाल्छन् । उनीहरुको मष्तिष्कमा भगवान! मैले यो के गरेँ, अब के हुन्छ ? यस्तो हुनबाट मैले आफूलाई किन रोक्न सकिनँ भन्ने प्रश्न पनि उठ्ने गर्दछ । १०. के हामी फेरि पनि गर्न सक्छौं ? कयौंपटक महिला पार्टनर यौन सम्पर्कबाट यति सन्तुष्ट हुन्छिन् कि उनी तत्काल दोस्रो पटकको लागि सोच्न थाल्छिन् । दोस्रो पटक दोहोर्‍याउनको लागि उनी आफ्नो पार्टनरको नारी छाम्न थाल्छिन् । (साझापोष्ट बाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies