Khabar Dabali Logo
  November 17, Sun

महिलाका यी गोप्य कुराहरु थाहा हुँदो हो त…

महिलाले चाहने त्यस्ता धेरै कुराहरु हुन्छन् जससलाई महिलाहरु स्वयं बयान गर्दैनन् । आफ्ना प्रेमीले आफ्नो सबै व्यवहार मनपराइदिओस्, उनीहरुको अघिपछि घुमोस्, उनीहरुलाई महत्वपूर्ण सम्झोस् र उनीहरुको हरेक कुरा मानिदिओस् आदि इत्यादि ।

१. महिलाहरुको सिक्रेटः
महिलाहरुको स्वभाव निकै लजाउने किसिमका हुन्छन् । उनीहरु आफ्नो मनको कुरा मुखसम्म ल्याउन निकै समय लगाउने गर्दछन् । तर यस्तो थुप्रै कुराहरु छन् जुन हरेक महिला चाहन्छन् । महिलाहरुसँग सम्बन्धित यस्ता थुप्रै कुराहरु छन् जसको बारेमा धेरैजनालाई थाहा छैन ।
2 secret२. आफ्नो तारिफ सुन्नुः
महिलाहरुलाई सधै्र आफूलाई तारिफ गर्ने पुरुषहरु राम्रो लाग्छ । जब उनका प्रेमीले उनको कुनै पनि किसिमको परिवर्तनमा प्रशंसा गरेको सुन्दा निकै आनन्द आउँछ । यदि तपाईंकी प्रेमिका फिट देखिनुभएको छ अथवा कुनै नयाँ हेयरकट गरेकी छिन् अथवा निकै आकर्षक देखिएकी छिन् भने उनको अवश्य पनि तारिफ गर्नुहोस् ।
3 care३. केयर गर्ने खालको पुरुषः
महिलालाई केयर गर्ने खालका पुरुष निकै मनपर्छ । महिलाहरु निकै संवेदनशील हुने गर्दछन् । आफ्नो समस्यामा साथ दिने पुरुषहरुलाई महिलाले निकै रुचाउने गर्दछन् ।
4 couple४. कपडाबाट प्रभावित हुनुः
धेरैजसो महिलाहरु पुरुषले लगाएको लुगाबाट पनि प्रभावित हुने गर्दछन् । त्यसकारण पुरुषहरुले आफूले लगाएको लुगामार्फत प्रभावित गर्न आवश्यक छ । पुरुषहरुले सधैं आफ्नो सौन्दर्य र कपडामा ध्यान दिनुपर्ने हुन्छ । यदि महिलाहरुले तपाईंलाई टाइट जिन्समा देख्न रुचाउँछन् भने तपाईं धेरैजसो टाइट जिन्स नै लगाउनुहोस् ।
5 couple५. पुरानो सम्बन्धको बारेमा जान्नुः
यदि तपाईंकी महिलाले तपाईंको पुरानो सम्बन्धको बारेमा कुरा गर्न चाहिन् भने यसको अर्थ तपाईंले केही गल्ती गर्नुभएको छ । आफ्नो पुरानो सम्बन्धको बारेमा कुरा गर्न नडराउनुहोस् । यो तपाईंहरु दुबैको लागि राम्रो कुरा हो किनभने वास्तविक र लामो कुराले तपाईं दुबैलाई नजिक ल्याउने गर्दछ ।
6 couple६. सुझावलाई नथुपार्नुहोस्ः
धेरैजसो पुरुषहरु महिलाको समस्या नसुनिकनै उनीहरुमाथि सुझाव थुपार्ने गर्दछन् । पुरुषहरुले आफ्नो बिचार उनीहरुमा थुपारेर महिलाको संसारलाई सीमित गरिदिने गर्दछन् । त्यसकारण यदि तपाईंकी महिला कुनै कुराले तनावमा छिन् भने सबैभन्दा पहिले उनको कुरा राम्रोसँग सुन्नुहोस् ।
7 romantic couple७. सम्बन्धमा रोमान्सः
महिलाहरु आफ्नो सम्बन्धलाई आदर गर्नुका साथै सम्बन्धमा रोमान्सलाई पनि निरन्तरता दिन चाहन्छन् । यसकारण तपाईंको सम्बन्ध यदि पाँच महिनाको होस् वा पाँच वर्षको रोमान्सलाई सधैं ताजा राख्नुहोस् ।
8 couple८. कमी कमजोरीलाई थाहा पाउनेः
महिलालाई प्रशंसा गर्ने पुरुषका साथै कमी कमजोरीको बारेमा बताउने पुरुष पनि मनपर्छ । महिलाहरु सच्चा मनले आफ्ना कमजोरीहरु बताइदिने पुरुषप्रति आकर्षित हुन्छन् ।
9 couple९. कुरालाई ध्यान दिएर सुन्नुः
महिलाहरु धेरैजसो यो थाहा पाउने कोसिस गर्दछिन् कि उनीहरुको कुरा कसले कति ध्यान दिएर सुनेको छ र कसले कस्तो प्रतिक्रिया दिन्छन् । त्यसकारण महिलासँग कुरा गर्दा टाउको मात्र नहल्लाउनुहोस्, उनीहरुको कुरा निकै महत्व दिएर ध्यानपूर्वक सुन्नुहोस् ।
10 couple१०. सेक्समा उनीहरुको इच्छाः
महिलाहरु धेरैजसो सेक्सको बारेमा कुरा गर्न र आफ्नो साथीलाई खुसी राख्न चाहन्छिन् । त्यसकारण तपाईं पनि सेक्सको क्रममा त्यहि गर्नुहोस् जुन तपाईंकी महिला चाहनुहुन्छ । यसका लागि विनम्र दृष्टिकोण सबैभन्दा राम्रो हुन्छ । पहिला उनी के चाहन्छिन् भन्ने कुरा सोध्नुहोस् । त्यसपछि आफ्नो इच्छालाई सकारात्मक र सही तरिकाले उनको अगाडि व्यक्त गर्नुहोस् ।
11 couple११. शिष्टताको व्यवहारः
जब रोमान्सको कुरा आउँछ तब धेरै महिलाहरु पुरुषको पारम्परिक पुरुषको भुमिका मनपराउँछन् । जस्तै महिला बस्नका लागि आफै कुर्सी तान्ने हुनसक्छ । यदि तपाईंकी महिलाले यी सबै कुरा मनपराउँछिन् भने यस्ता व्यवहार गर्न नहिच्किचाउनुहोस् ।
12 couple१२. तपाईंको सर्ट उनको लागि प्रेमको चुम्बकः
के तपाईंकी महिला साथी तपाईंका स्वेटर अथवा सर्ट भित्र छिर्न प्रयास गर्नुहुन्छ ? केही अनुसन्धानकर्ताहरुका अनुसार महिलालाई पुरुषको पसिनोका गन्धबाट आरामदायी प्रभाव पर्ने गर्दछ । के तपाईंलाई महिलाको यो सिक्रेटको बारेमा थाहा थियो ?

जेठ २२ गते, २०७२ - २३:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top