Khabar Dabali Logo
  October 21, Mon

महिलाका यि कुरामा अाकर्षित हुन्छन् पुरूष

महिलाले भन्दा पुरुषले नै बढि बिपरित लिँगीको सुन्दरताको बारेमा चासो राखिरहेका हुन्छन् । प्रायः भेटहरुमा महिलालाई पनि आफ्नो पुरुष मित्रले आफुलाई बढि भन्दा बढि हेरिदिए हुन्थ्यो भन्ने लागेको हुन्छ । तर महिलालाई थाहा नहुन पनी सक्छ की आफ्नो पुरुष मित्रले कुन कुरा लाई बढि केयर गरिरहको हुन्छ । जानिराख्नुस महिलाको कुन कुरामा बढि ध्यान दिन्छन् पुरुषले ।

 

स्माइल
girl_face_smileमहिलाको सबै भन्दा बढि स्माइल लाइ ख्याल गरिरहेका हुन्छन पुरुषले । महिलाको हाँसोमा पुरुषले महिलाको आनिबानि, दृष्टिकोण लगााएत नारि सुन्दरताको बारेमा समेत अन्दाज लगाउने गरेका हुन्छन् । हाँसिरहने महिला सँग सजिलो महसुस गर्ने भएकोले पुरुषले महिलाको हाँसोलाई बढि नै ख्याल गरिरहेका हुन्छन् । महिलाको स्माइलले पुरुषलाई पनी आत्मविश्वास जगाउँछ । र यसले कुरा गर्ने वातावरणलाई पनी सहज बनाउन मद्यत पु¥याउँछ । त्यसैले जहिले पनि पुरुष साथिलाई आकर्षण दिन महिलाले आफ्नो स्माइलीको निकै ख्याल गर्नु पर्दछ ।

 

आँखा
eyesपुरुषले सबैभन्दा ख्याल गर्ने कुरा महिलाको आँखा पनी हो । आँखालाई  आत्माको झ्याल र आकर्षण गर्ने चुम्बक पनी भनिन्छ । मानिसले साँचो या झुटो बोलिरहेको कुरा समेत उसको आँखाको भावबाट पत्ता लगाउन सकिन्छ । सामान्यतया पुरुषले महिलाको स्तनमा ध्यान दिन्छनर भनिए पनी ७० प्रतिशत भन्दा बढि पुरुषले महिलाको आँखामा ध्यान दिएका हुन्छन् । आँआ कम्युनिकेसनको एउटा अँग भएको ले पनी आँखा मार्फत पुरुषले महिला सँग बढि नै नजिक भएको महसुस गर्दछन् । त्यसैले आँखाको हाउभाउलाई निकै ख्याल गर्नु जरुरि हुन्छ । पुरुष सँग निरन्तर केही सेकेण्ड सम्म आइ कन्ट्याकमा राखेमा पुरुषको मन पनि पग्लिन्छ ।

 

कपाल
hairपुरुषले महिलाको सुन्दर कपालको पनी निकै ख्याल गरिरहेका हुन्छन् । धेरै पुरुषहरु स्टाइलिस हेयर स्टाइल, चम्किलो र सिल्की कपाललाई जवानीको प्रतिबिम्बको रुपमा लिन्छन् । धेरै पुरुषहरुमा चम्किलो कपाल भएका महिलाको साथ धेरै बेर रुचाउने बानि समेत हुन्छ । महिलाको कपालबाट आउने मिठो बास्नाले पुरुष र महिलाको आत्मियता लाई समेत बढाउने भएकोले पुरुषहरु कपालको सुन्दरताको पनि निकै ख्याल गर्दछन् । प्रायः महिलाहरुले छोटो कपाल बनाएर आफुलाई स्टाइलिस बनाउन खोजिरहेका हुन्छन तर, पुरुषहरु छोटो भन्दा लामो कपालमा बढि आकर्षित हुन्छन् । तपाइँले जे जस्तो स्टाइल दिए पनी तपाइँलाई सुइट भने हुन जरुरी हुन्छ ।

 

तौल
weightतपाइँको तौललाई पनी पुरुषले निकेै ध्यान दिइरहेका हुन्छन् । शरिरको विभिन्न अँगलाई पुरुषले फरक फरक दृष्टिकोणले हेरिरहेका हुन्छन् । जस्तो कि मुहारमा गाला वरिपरिको भाग पातलो र ओठको भाग अलिक मोटो जस्तो देखिएमा पुरुषमा त्यसले बढि फरक पार्दछ । कम्मर र हातका पाखुराहरु धेरै मसिनो र वा धेरै मोटो दुवै मन पराउँदैनन् । भने हिप र थाइ भने हाइट अनुसारको मोटा र टाइट मन पराउँछन् ।
यसका लागी नियमित सारिरिक अभ्यास गर्न जरुरि हुन्छ ।
स्तन
स्माइल र आँखा पछी पुरुषले महिलाको स्तनमा ध्यान दिन्छन् । धेरै महिलाले सबैभन्दा पहिला पुरुषले स्तनमा ध्यान दिन्छन भनिएपनी वास्तवमा उनिहरुले स्तनमा आँखा र स्माइल पछि मात्रै ध्यान दिन्छन् ।

 

 

खुट्टा
Legs

अच्चम लाग्न सक्छ पुरुषले महिलाको खुट्टामा पनी ध्यान दिन्छन् भनेको सुन्दा । तर टाइट थाइ र हिप पछी मसिनो खुट्टा पुरुषले मन पराउने अँग हो महिलाको ।

 

 

 

 

 

 

 

 

 

 

स्किन
skinमहिलाको स्किन पनि पुरुष आकर्षित हुने एउटा महत्वपुर्ण अँग हो । हेल्दि स्किनले मानिसलाई जहिले पनी खुसि र तन्दुरुस्ती देखाउन मद्यत पु¥याउँछ । खुशि मानिस सँग जो कोही आकर्षित हुनु सामान्य नै हो । सफा र तन्दुरुस्त स्किनका कारण मानिसमा आत्मविश्वास समेत बढाउँछ । गोरो नै हुनुपर्छ भन्ने हुँदैन तर चम्किलो भने हुन जरुरी छ ।

फागुन १० गते, २०७१ - ०५:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top