Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank
Result

पार्टी एकता गर्न प्रचण्ड र बादलबीच १२ बुँदे समझदारी

काठमाडौं । पार्टी एकता गर्ने विषयमा एकिकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओावादीका बीचमा १२ बुँदे समझदारी भएको छ । एकिकृत नेकपा माओवादी अध्यक्ष...

प्रादेशिक संरचनामा सात स्मार्र्ट सिटी हुने

बनेपा । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले नयाँ संविधानअनुसार निर्माण हुने प्रादेशिक संरचनामा सात स्मार्र्ट सिटी निर्माण हुने बताएका छन् । ब...

कृषि विभागले ५ सय पदका लागि गर्यो दरखास्त आव्हान

काठमाडौं । कृषि विकास मन्त्रालय, कृषि विभागमा विभिन्न ५ सय पदको लागि दरखास्त आहवान गरिएको छ । द्धीतीय श्रेणीका नायव प्राविधिक सहायक ना।प्रा।स। पदहरू ...

गाविस भवनमा १४ वटा सकेट बम फेला , निश्क्रिय पार्न नेपाली सेनाको टोलि खटियो

दाङ । दाङको पहाडी स्युजा गाविस भवनमा मङ्गलबार फेला परेका १४ वटा सकेट बम निस्क्रिय पार्न नेपाली सेनाको टोली बुधबार बिहानै स्युजा प्रस्थान गरेको छ । ...

रमेश खनालको एकल कला प्रदर्शनी राजधानीमा सुरु

काठमाडौं । कलाकार कला समीक्षक रमेश खनालको ३० औं एकल कला प्रदर्शनी अरुपण आर्ट ग्यालरीमा मंगलबारबाट सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका...

नेपाल र भारतबीच सीमापार बैठक

चितवन । नेपाल र भारत बीच वन्यजन्तुको संरक्षणमा देखिएका चुनौतीका विषयमा सीमापार बैठक मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सम्पन्न भयो । ...

पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालन सम्बन्धि २ दिने पुर्नताजगी तालिम

काभ्रे । पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालन सम्बन्धि २ दिने पुर्नताजगी तालिम धुलिखेलमा सम्पन्न भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका...

एमाओवादीद्वारा एकता गर्ने निर्णय, १ गते केन्द्रिय समिति बोलायो

काठमाडौं । एकिकृत नेकपा माओवादीको स्थायी समिति बैठकले वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ । ...

विचार प्रधान पत्रिका मूल्याङ्कनको प्रिन्ट संस्करण बजारमा

काठमाडौं। मूल्याङ्कनको प्रिन्ट संस्करणको नयाँ अङ्क २१३ बजारमा आइपुग्यो । देशमा गणतन्त्र प्राप्तिपछि विकसित नयाँ परिस्थितिलाई सम्वोधन गर्नका निम्ति...

द्वन्द्वपीडितको उजुरीः दाङमा १२०, रोल्पामा २९३

दाङ । दाङ जिल्लाबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा स्थानीय शान्ति समितिमार्फत अहिलेसम्म १२० वटा उजुरी दर्ता भएका छन् । स्थानी...