Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालन सम्बन्धि २ दिने पुर्नताजगी तालिम

\"biku काभ्रे । पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालन सम्बन्धि २ दिने पुर्नताजगी तालिम धुलिखेलमा सम्पन्न भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुको पढ्ने बानीको विकास गराउने उद्देश्यले संचालन गरिएको तालिममा खहरेपाँगु, शिखर आम्बोटे, मङगलटार, बिर्ता देउराली, कात्तिके देउराली, शंखुपाटीचौर, वाल्टीङ, पनौती, भकुण्डेवेशी, सिम्थली र देवीटार लगायतका गाविसको १४ ओटा विद्यालयमा सुरु गरिएको थियो । तालिममा २३ जना शिक्षकहरुको सहभागिता समेत रहेको थियो । सोमबार देखि संचालन भएको तालिममा जिल्ला शिक्षा कार्यालय, काभ्रेका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल र परोपकार प्राथमिक उपचार केन्द्र ९एएग्प्०काभ्रेका विकु लामाले औपचारिक रुपमा तालिमको उद्घाटन गरेका थिए । \"biku तालिममा छलफल भएका विषयवस्तहरु माथि (एएग्प्०, काभ्रेको कार्यक्रम संयोजक हिरा तामाङ र सहजकर्ता रमेश पहरीले सहजीकरण गरेका थिए । पुस्तकालयमा भएका पुस्तक, पोष्टर, काठका सामग्री तथा अन्य शैक्षिक सामग्रीहरुबाट कक्षा शिक्षणमा सहजता लिएर आई बालबालिकाहरुको सिकाईमा महत्वपूर्ण भूमिका खेली शिक्षण क्रियाकलापमा पनि सहयोग हुने र नेपाल सरकारद्धारा पनि विद्यालयमा अनिवार्य रुपमा पुस्तकालय राख्नु पर्ने नीति रहेकाले विद्यालयहरुमा संचालिन पुस्तकालयलाई व्यवस्थित, प्रभावकारी र दिगो रुपमा संचालन गर्नलार्ई निरन्तरता दिनु पर्ने जिल्ला शिक्षा अधिकारीको भनाई रहेको छ । \"biku ‘रुम टु रीड’को आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वय र परोपकार प्राथमिक उपचार केन्द्र (एएग्प्० को आयोजनामा जिल्लाका २० ओटा सरकारी विद्यालयहरुमा पुस्तकालय स्थापना भई संचालन भईरहेको जानकारी एएग्प् का विकु लामाले जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: