Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank
Result

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङको निर्माण

कञ्चनपुर, २८ जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । ...

निर्णायक भनिएको सरकार–राजपा वार्ता बिनानिष्कर्ष सकियो

काठमाडौं, २८ जेठ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालको अन्तिमभनिएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आइतवार सिंहदरबारमा भएको छलफल दुईपक्षीय अडान...

हुम्ला कर्णालीकै लागि पर्यटन विकासको नमूना

काठमाडौं, २७ जेठ  । पूर्वमन्त्री जीवन शाहीले हुम्ला जिल्ला कर्णालीकै लागि पर्यटन विकासका लागि नमूना भएको बताएका छन् । हुम्लालाई विकासबाट कसैले रोक्न न...

‘विष्णुचन्द्र अभिनव गद्य’ पुरस्कार साहित्यकार कात्यायनलाई

काठमाडौँ, २८ जेठ । विसं २०७४ को ‘विष्णुचन्द्र अभिनव गद्य’ पुरस्कार साहित्यकार कात्यायन धन्वन्तरी मिश्रलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले सञ...

भरतपुरबारे सर्वोच्चको बहस शुरू

काठमाडौं, २८ जेठ । भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयकाविरुद्ध परेको रिटको सर्वोच्च अदालतले आइतवार (आज) बहस हुँदैछ । अभ...

मोरङका जनता भन्छन्-सरकारले ठूलै गुन लगायो

मोरङ, २८ जेठ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख छन् । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख परेका हुन् । डाइन...

उद्योग वाणिज्य संघमा श्रेष्ठ

सिन्धुपाल्चोक, २८ जेठ । जिल्लाका उद्योगी व्यापारीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २१ औ वार्षिक साधारणसभा तथा नवौ अधिवेशनबाट बेदबहाद...

सरकार र राजपाको निर्णायक वार्ता सिंहदरबारमा जारी

काठमाडौं, २८ जेठ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच छलफल जारी छ । प्रचण्ड नेतृत्व सरकारले असार १४ गतेलाई ...

गैँडाले हानेर एक गम्भीर

चितवन, २८ जेठ । पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् । स्थानीय राधाकृष्ण सामुदायिक व...

बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले

गुलरिया (बर्दिया), २८ जेठ । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका ने...