Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
Result

धातुमा कर लगाउने अमेरिकी योजना मत्थर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टिल र एलुमिनियम आयातमा कर लगाउने योजना केही मत्थर बनेको छ । ती धातुहरू ठूलो मात्रामा आपूर्ति गर्ने क्यानडा र मे...

लागू अाैषध कारोबारी हतकडीसहित फरार

कैलाली । लागू औषध नियन्त्रण ईकाइ कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएका लागू औषध कारोबारी हतकडीसहित फरार भएका छन । बझाङ जिल्लाको खप्त...

सौराहामा २० देशका १०० जना वैज्ञानिक

  चितवन । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु हँुदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ । ने...

क्रियापुत्री बसेको घर आगलागीले सखाप

  [caption id=\"attachment_168377\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्य...

अमेरिकाले कर लगाए युरोपले बदला लिने ?

युरोपेली युनियनले अमेरिकाले स्टील तथा एलुमिनियम आयातमा चर्को कर लगाउने निर्णय कार्यान्वयन गरे आफूले बदलास्वरुप अमेरिकी वस्तुहरुमाथि निशाना लगाउन ती वस...

रेडियोका कर्मचारीमाथि अज्ञात समूहद्वारा कुटपिट

  [caption id=\"attachment_99520\" align=\"alignleft\" width=\"750\"] सांकेतिक तस्वीर[/caption] इलाम । इलामको चियाबारी एफएममा कार्यरत दुईजना क...

विश्वकप क्रिकेट छनोटः नेपालले आज स्कटल्याण्डसँग खेल्ने

[caption id=\"attachment_175178\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption]  काठमाडाैं । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनो...

महिला आत्मसम्मानको प्रश्न

अन्तर्राष्ट्रिय नारी दिवस सुरु भएको सय वर्ष बितिसक्दा आजको विश्व महिलाका निम्ति कति अनुकूल र कति प्रतिकूल छ, समीक्षाको विषय बनेको छ । महिलाको प्रतिस्प...

पार्टी एकता कार्यदलको प्रतिवेदन बन्दै

  काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्र...

नेपाललार्इ राहतः मोहम्मदलार्इ आइसीसीले लगायो प्रतिबन्ध, कप्तान घाइते

काठमाडौं । अफगानिस्तानका क्रिकेटर मोहम्मद सेहजादलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रतिबन्ध लगाएसँगै नेपाललाई केहि राहत मिलेको छ । आचारसंह...