Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

धातुमा कर लगाउने अमेरिकी योजना मत्थर

\"\"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टिल र एलुमिनियम आयातमा कर लगाउने योजना केही मत्थर बनेको छ ।

ती धातुहरू ठूलो मात्रामा आपूर्ति गर्ने क्यानडा र मेक्सिकोलाई छुट दिन सकिने ह्वाइट हाउसले जनाएको हो । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले उनकै शब्दमा यी दुई देशलाई राष्ट्रिय सुरक्षाको आधारमा छुट दिन सकिने बताएकी हुन् । स्टिल र अलुमिनियममा कर लगाउने योजना घोषणापछि ट्रम्प आफ्नो नीतिलाई कार्यान्वयनमा नलैजान तीव्र दवाबमा परेका छन् । ट्रम्पकै प्रशासनभित्रका पनि केही मानिसले व्यापारिक युद्धले क्षति पुर्याउने भन्दै उक्त नीतिलाई कार्यान्वयनमा नलैजान भनेका थिए । कर लगाउने निर्णयलाई यो सप्ताहन्त अगावै ट्रम्पले अन्तिम स्वीकृति दिने ह्वाइट हाउसले जनाएको छ । विदेश र रक्षा मन्त्रालयले लचिलो हुन अन्तिम समयमा राष्ट्रपतिलाई अपिल गरेका छन् । राष्ट्रपति ट्रम्पले स्टिलका सामानमा २५ प्रतिशत र एलुमिनियमका सामानमा १० प्रतिशत कर लगाउने बताएका छन् । तर कर लगाउने योजनाले व्यापार युद्ध ल्याउनसक्ने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन् । अमेरिकाभित्रै र अन्य देशमा समेत विरोधहरू भए पनि राष्ट्रपति ट्रम्पले यो साताको अन्त्यसम्ममा कर लगाउने निर्णयमा हस्ताक्षर गर्ने स्यान्डर्सले बताएकी हुन् । अमेरिकी सञ्चारमाध्यमले भने यो बिहीवारभित्रै हुनसक्ने जनाएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending