Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

ठडियो भूकम्पले ध्वस्त गिरानचौर

\"giranchaur-basti\"काठमाडौं, १२ कात्तिक । एउटै साइजको घर , उस्तै रङ नीले –रातो –सेतो । सबै घरसम्म पुग्ने फराकिलो बाटो । नीलो जस्ताको छानामाथि सोलार बत्ती । प्रत्येक घर अगाडि र पछाडि फलफुलका बिरुवा । यी घरहरु र बस्ती हेर्दा लाग्छ , यहाँ सबै सविधा छन् ।र यस्तो सबै सुविधासम्पन्न घर प्रायः नेपालीका छैनन् । भूकम्पले ध्वस्त बस्तीमा यति सुन्दर घर देख्दा पीडितहरु त मख्ख पर्ने नै भए , त्यहाँ पुग्ने जोकोही प्रफुल्लित हुँदै भन्छन्, गरे सम्भव छ , नहुने केही रहेनछ । आजको राजधानी दैनिकमा खबर छ –सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –८ स्थित गिरानचौरमा कलाकारद्धय सीतारम कट्टेल (धुर्मुस ) र कुञ्जना घिमिरे (सुन्तली ) ले छोटो समयमा नै बस्ती निर्माण गरेका छन् । भूकम्प गएको एक वर्षपछि शिलन्यास भएको एकीकृत नमुना बस्ती आज हस्तान्तरण गरिँदै छ । विगारनचैरमा बिहीबार बिहान पुग्दा चतुरे तामाङ भर्खरै आफूले पाएको घरको अगाडि लिपपोत गरेर चिटिक्क पार्दै थिए । घरअगाडीको बरन्डामको दुवै छेउमा फुलको विरुवाछेउ उनी रातो माटोले लिप्न व्यस्त थिए । उनले घरको पछाडि अनार र लिची रोपको छन् । यो बस्तीका सबै घरमा यसरी नै लिची , अनार लगायतका फलफुल रोपिएका छन् । गिरान्चौरकै आञ्जली तामाङ नयाँ घरको आगडि सोनो छोरालाई लिएर उभिएकी थिइन । उनको अनाुहारमा खुसी छाएको थियो । उनी भन्दै थिइन , ‘ भूकम्प गएको डेढ वर्षसम्म टहरोमा नै बसियो , अब भने सुविधा सम्पन्न सम्पन्न घरमा बस्न पाइने भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending