Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

गोरीको पछि लाग्दा...

काठमाडौं, ९ कात्तिक । टोखाका प्रवेश लामा शुक्रबार विहान ठमेलको एक एटिएममा पैसा निकाल्दै थिए । सोही एटिएममा एक विदेशी युवती पनि पैसा निकाल्न गएकी थिइन् । दृष्टि साप्ताहिकमा खबर छ– त्यही संयोगले उनीहरुबीच चिनजान भयो । उनीहरु साथी भए । एक्लै नेपाल घुम्न आएकी २३ वर्षीय डच युवती राम्रो केटा साथी बनाउन पाएकोमा खुशी भइन् । प्रवेशले सोही दिन उनलाई मोटरसाइकलमा भक्तपुर घुमाउन लगे । त्यसपछि पाटन हुँदै शिवपुरी जंगल घुमाए । जंगल घुमाउनुको उद्धेश्य युवतीको जवानी लुट्नु थियो । प्रवेश लामा डच युवतीको जवानी लुट्न त सफल भए, तर भाग्न भने सफल भएनन् । सोही घटनामा उनी शुक्रबारदेखि नै प्रहरी हिरासतमा छन् । डच युवतीको उजुरीपछि प्रहरीले लामालार्य शुक्रबार बेलुका नै पक्राउ गरेको छ । युवकेले भने सहमतिमै आफूले सम्बन्ध राखेको दाबी गरेका छन् । युवतीको उजुरीको आधारमा महानगरीय प्हरी वृत्त महाराजगंजले उनलार्य पक्राउ गरेको हो । आफूलाई धम्काएर जंगलमा बलात्कार गरेको युवतीको दाबी छ । जंगलमा युवती घाइतेसमेत भएकी थिइन् । हातमा चोट लागेपछि लामाले नै उनलार्इ मोटरसाइकलमा ग्रान्डी अस्पतालमा पु¥याएका थिए । अस्पताल छेउमा प्रहरीलाई देखेपछि उनले उजुरी गरेकी थिइन् । अस्पतालबाटै लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजका डीएसपी गोविन्द पुरीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending