Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

महाअभियोगको विपक्षमा जानेलाई जनताले सजाय दिन्छन् : पूर्वमन्त्री राई

\"sherdhana-750\"भक्तपुर, ८ कात्तिक । पूर्व सञ्चार मन्त्री एवं नेकपा एमालेका युवा नेता शेरधन राईले अख्तियार प्रमुख लोकमान कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको विपक्षमा जाने राजनीति दललाई जनताले नै सजाय दिने बताएका छन् । रफत सञ्चार क्लबको आयोजनामा आज भएको साक्षात्कार कार्यक्रममा राईले महाअभियोगको पक्षमा सबै दल एक ठाउँमा उभिएर जनताका पक्षमा निर्णय लिनुपर्ने बताए । यदी कुनै राजनीतिक दलले त्यस्तो निर्णय लिएमा उनीहरुलाई नेपाली जनताले कारवाही गर्छन र जनस्तरबाट सजाय दिन्छन्, उनले भने । महाअभियोगको प्रस्ताव संसदमा प्रबेश भईसकेको र छिट्टै किनारा लाग्ने भन्दैे उनले काँग्रेसले समेत महाअभियोगको पक्षमा आफ्नो केन्द्रिय सम्पादन समितिको बैठकबाट निर्णय लिने विश्वास व्यक्त गरे । राईले प्रचण्ड नेतृत्वको सरकार केका, कसका लागि र किन गठन भएको ? भन्ने अझै स्पष्ट नभएको भन्दै वर्तमान सरकार संविधान कार्यान्वयनको पाटोमा मात्र नभई पूर्ण रुपमा असफल भएको टिप्पणी गरे । उनले वर्तमान सरकारले तोकिएको समयमा निर्वाचन गर्न नसक्ने दावी गरे । विभिन्न शक्ति केन्द्र संविधान कार्यान्वयन हुन नदिन सक्रिय भएर सम्पूर्ण शक्ति खर्च गर्दै नेपाललाई असफल पार्दै संबिधान कार्यान्वयन नगराउन लागि परेको उनले बताए । वर्तमान समयमा एमालेको सबैभन्दा महत्वपूर्ण काम भनेको संविधानको सफल कार्यान्वयन र तोकिएको समयमा कसरी निर्वाचन गर्ने ? भन्ने नै भएको चर्चा गर्दै उनले संबैधानिक संकट निवारणमा एमाले नयाँ सत्ता समिकरणमा नलागेको स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending