Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सरकारमा नगए फोरम लोकतान्त्रिक फुट्ने खतरा

\"foram-loktantrik-flag-750\"काठमाडौं, २१ असोज । सरकारलाई समर्थन गरे पनि सत्तामा पुग्न नसकेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक फुटको संघारमा पुगेको छ । सोही कारण अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो समर्थनमा १४ सांसदको हस्ताक्षर संकलनसमेत गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ– असन्तुष्ट समूहले पार्टी विभाजनसम्मको तयारी गरेपछि अध्यक्ष गच्छदारले पार्टीका १४ सांसदको हस्ताक्षर संकलन गरेका हुन् । जसमा असन्तुष्ट सांसदले समेत हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलार्य समर्थन गरे पनि आफू उपप्रधानसहितको मन्त्री नपाएपछि गच्छादारले पार्टीलाई सरकारमा सहभागी हुनबाट रोकिरहेका छन् । ् तर, अर्का नेता जीतेन्द्र देवलगायतले पार्टी अध्यक्षलाई नेतृत्व छोडी अन्य नेताको नेतृत्वमा पार्टी सरकारमा जानुपर्ने लबिङ गरेका छन् । गच्छदारकै विरोधमा चाल चलेपछि उनी आफ्नै पार्टी नेताबाट तसिएका हुन् । सरकामा सहभागितालाई लिएर फोरम लोकतान्त्रिकभित्रको विवाद बढ्दै फुटको संघारमा पुगेपछि अध्यक्ष गच्छदारले चाल चलेको फोरम लोकतान्त्रिकका एक नेताले बताए । गच्छदार आफू सरकारमा जाने अवस्था अन्त्य भएसँगै पार्टी नै सरकारमा नजाओस् भन्ने अन्तिम निष्कर्षमा पुगेका छन् । असन्तुष्ट समूहका एक नेताले आफूहरु पर्ख र हेरको नीतिमा रहेको र दसैंपछि आवश्यक कदम चाल्ने बताएका छन् । ‘अध्यक्ष सरकारमा सहभागी नभएपछि पार्टी नै सरकारमा जानु हुँदैन भन्ने छैन,’ एक नेताले भने, ‘पार्टी तिहारसँगै सरकारमा जान्छ, अध्यक्षले यसमा रोकतोक गरे नराम्रो निर्णय गर्न बाध्य हुनेछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending