Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

संस्कृत छात्रावासमा रक्सीको व्यापार !

काठमाडौं, १७ असोज । पूर्वीय धर्म, दर्शनका साथै साहित्यलाई संवृद्ध बनाउने संस्कृत भाषालाई विकास गर्ने थलोका रुपमा दरबारमार्गमा रहेको तीनधारा पाठशालालाई विकास गर्नुपर्ने आवाज उठिरहेका बेला पाठशालाभित्रै रक्सीको व्यापार सुरु गरिएपछि संस्कृत भाषाको विकासमा लागेकाहरु आगो बन्न पुगेका छन् । संस्कृत भाषको विकास गर्ने थलोमा रक्सीको व्यापार संगतिपूर्ण नहुने भएपनि बाहुवल प्रयोग गर्दै रक्सीको व्यापार गर्न थालिएको हो । साँघु साप्ताहिकमा खबर छ– वाल्मिकि विद्यापीठका स्ववियू सभापति रमेश रिजालले विरोधकैबीच छात्रावासको भवनमा रहेको सटरमा रक्सी पसल सञ्चालन गरेका हुन् । उनले पाठशाला सञ्चालित दरबारमार्गको भवनमा रहेको सटर ४ महिनाअघि टेन्डरमा पारेका थिए । पाठशालाको व्यवस्थापन हेर्दै आएको वाल्मिकि विद्यापिठका विद्यार्थी संगठन, प्राध्यापक, छात्रावासमा बस्दै आइरहेका विद्यार्थीलगायतले छात्रावासको सटरमा पूर्वीय दर्शनलाई नकारात्मक असर पार्ने खालको व्यवसाय सञ्चालन गर्न नदिन भनेपछि जवरजस्ती रिजाललाई सटर दिइएको बताइन्छ । असन्तुष्टिकैबीच रिजालले रक्सीको व्यापार थालेपछि विद्यार्थी तथा प्राध्यापकहरु तीव्र असन्तुष्ट बनेका छन् । रिजालले किङ कङ रेष्टुरेन्ट एण्ड बार त्रिचन्द्र कलेजतर्फको अन्तिम दुई सटर लिएर सञ्चालन गरेका हुन् । उनले सञ्चालन गरेको यो रेष्टुरेन्ट एण्ड बारमा विदेशी र स्वदेशी ब्रान्डका रक्सीहरु बिक्री गर्न राखिएको छ । पूर्वीय दर्शनमा विशेष गरेर ब्राम्हणहरुले अशुद्ध मान्ने रक्सीका साथै भैंसीका मासुका परिकारसमेत बनाइने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending