Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

महंगी र कालोबजारी विरुद्ध विप्लव माओवादीको प्रर्दशन

\"img_0145\"बुटवल, १० असोज । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०ले केन्द्रिय संघर्षको कार्यक्रम अन्तर्गत सोमबार देशभर विरोध प्रर्दशन गरेको छ । खाद्य सम्प्रभुता एवंम जनजीविकाको विषयलाई लिएर केही समय अगाडीदेखी माओवादीले विरोधका कार्यक्रमहरु गर्दै आएको थियो । यता लुम्बिनी व्यूरो अन्तर्गतका छवटै जिल्लाका विभिन्न सहरहरुमा समेत विरोध प्रर्दशन भएका छन् । रुपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा बोल्दै नेकपा ९माओवादी०का केन्द्रिय सदस्य एवंम व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले, जनतालाई सहुलिय मुल्यमा उपभोग्य खाद्य सामग्रीहरु सहज रुपमा वितरण गराउनुपर्ने बताए । उनले देशका केही व्यापारीहरुले कालोबजारी गर्ने र महंगी बढाउने प्रति सरकार मुकदर्शक बनेको भन्दै यसप्रति आफ्नो पार्टीले आन्दोलन अगाडी बढाउने बताए । उनले भने, जनताको जीवनसँग जोडिएका र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयबस्तु भएको हुँदा यसप्रति गम्भीर बन्नुपर्ने उनको भनाई थियो । त्यस्तै विरोध कार्यक्रममा रुपन्देहीका सेक्रेटरी सरद ओली, नवलपरासीमा सेक्रेटरी जुझारु, कार्यालय सदस्यद्धय मंगसेन, डा।शिवशंकर बस्याल, कपिलवस्तुमा सेक्रेटरी संगम, पाल्पाको तानसेन मा सेक्रेटरी धिरज राना, गुल्मीको तम्घासमा सेक्रेटरी विष्णु पन्त, अर्घाखाँचीमा सेक्रेटरी सुमन लगायतले सम्बोधन गर्दै आम जनतालाई आन्दोलनमा गोलबन्द्ध हुन आब्हान गरेका थिए । माओवादीले जनताको ढाडँ सेक्नेगरी आकाशीयको मुल्यबृद्धिको विरोध गर्दै कात्र्तिक २५ गते १ घण्टे चक्काजाम ९९–१० बजे० र कात्र्तिक २८ गते नेपालबन्दको घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending