Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

संविधान कार्यान्वयन मुख्य प्राथमिकता

\"prachanda\"काठमाडाैं, २१ भदाै । प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। संसद्को विकास समितिमा आधा दर्जन मन्त्रीसहित सोमबार पुगेका प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि दलहरूबीच राष्ट्रिय सहमति हुनु जरुरी रहेको प्रस्ट पारे। अाजकाे कान्तिपुरमा खबर छ– ‘सरकारले संविधान कार्यान्वयनलाई सबैभन्दा माथि राखेको छ। संविधान बनाउने बेला जुन तत्परतासाथ राजनीतिक दलहरूबीच सहमति भयो। त्यस बेला हामीले एउटा मिसन र चुनौतीलाई पूरा गर्न नसकेको भए राष्ट्र नै फेल हुने स्थितिमा थियो,’ प्रचण्डले भने, ‘कार्यान्वयनका सवालमा पनि सबै दल मिलेर एउटै मिसन र चुनौतीलाई लिएर अघि बढ्नुपर्छ।’ उनले मुलुक इतिहासकै सबैभन्दा महत्त्वपूर्ण कालखण्डमा रहेको उल्लेख गरे। प्रचण्डले सबै राजनीतिक दलबीच सहमतिको कुरा भइरहेको र समझदारी गरेर अघि बढ्ने बताए। ‘प्रमुख दलहरूबीच सहकार्य हुनैपर्छ। दलहरूबीचमा अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन। सत्ता पक्ष र प्रतिपक्ष भए पनि संविधान कार्यान्वयन र निर्वाचन गर्न सबै सहमत भएको देखिन्छ। भदौभित्र सहमति हुन्छ,’ उनले भने। मधेस, थारू, जनजाति लगायतलाई विश्वासमा लिन पहल अगाडि बढिरहेको बताए। ‘सरकारले उनीहरूसँग वार्ता गरिरहेको छ। सकारात्मक रूपमा अघि बढेको छ। छिटै निचोडमा पुग्ने छौं,’ उनले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending