Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

ओलीका मान्छे अर्काकी पत्नी टिपेर फरार

काठमाडौं, ८ भदौ । सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्नीसहित बेपत्ता भएका छन् । त्रिविमा अध्यापन गर्ने न्यौपाने थरका ती प्राध्यापक नटरवालले पत्नी उम्काएपछि सात वर्ष छोरो स्याहार्दाको हैरानीमा छन् । आजको जनआस्था साप्तहिकमा खबर छ – सासूले छोरी खोजी गरिपाऊँ भनी टेकुस्थित प्रहरी परिसरमा निवेदन पनि दिएकी छिन् । तर, भएजति नम्बर फ्याँकेर बेपत्ता भएका उनीहरु कहाँ छन् अहिलेसम्म पत्ता लागेको छैन् । उनीहरु साउन अन्तिम सातादेखि हराएका हुन् । हरिबोधनी एकादशीको बिहान न्यौपाने कीर्तिपुर पुगे । तर, फर्किएर घरमा आउँदा पत्नी थिइनन् । पत्नीको चाबहिल, चुच्चेपाटीमा कस्मेटिक पसल छ । त्यसदिन पसलमा भोटेताल्चा लगाएर बेपत्ता भइन् । न्यौपानेले पत्नी खोज्न ससुरालीमा फोन गरे । तर, त्यहाँ पनि फेला परिनन् । छोरी हराएपछि आमाले ज्योतीषलाई देखाइन् । ज्योतीषले परपुरुषसँग हिँडेको भनेपछि उनले प्रहरीकहाँ खोजतलास जाहेरी दिइन् । सामाजिक प्रतिष्ठाका कारण नाम र वतन खोल्न चाहिनन् । पति काममा हिँड्नासाथ दीपक कस्मेटिक पसल पुग्थे । न्यौपानेलाई पहिलादेखि नै उनीहरुको सम्बन्धबारे शंका थियो । उता, चाबहिलतिरकै अर्की एक महिलाको आफ्नो पाँच लाख खाएर भागेको भन्दै पाठकको खोजी गरिरहेकी छन् । यसअघि आफ्नो चार लाख रुपैयाँ नतिरेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य रामहरी सिलवालले पाठकको ९०९३ नम्बरको टोयटा गाडी तानेका थिए । पैसा तिरेर रामहरीबाट गाडी फिर्ता ल्याएका पाठक त्यसलगत्तै अर्काकी पत्नी भगाएर फरार भएका हुन् । केपी ओलीको जोडबडले प्रेस काउन्सिल सदस्य वैशाख १७ गते नियुक्त पाएका पाठकलाई सार्वोच्च अदालतले असार २८ मा पदबाट बर्खास्थ गरेको थियो भने अनधिकृत रुपमा भुक्तानी लिएको ५ लाख ७३ हजार तुरुन्त सरकारी कोषमा दाखिला गर्न अख्तियारले निजलाई कडा आदेश जारी गरेको छ । उनी अहिले अख्तियार र सूचना विभागको निम्तिसमेत राजकीय सम्पति दुरुपयोग गर्ने अभियुक्त हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending