Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

प्रचण्डलाई सल्लाहकार छान्न सकस

\"prachanda_pm\" काठमाडौं, ६ भदौ । निर्वाचित भएको १५ दिन बित्दासमेत प्रधानमन्त्री प्रचण्डले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् । आजको राजधानी दैनिकमा खबर छ – सरकारको काम मुख्य भनेर आगमी ११ भदौमा आयोजित पार्टी महाधिवेशन आयोजक समिति बैठक र सबै माओवादी घटकको एकतापछि आगामी पुसमा हुन लागेको महाधिवेशनसमेत स्थगित गरेका प्रचण्डले मन्त्रिपरिषद मात्रै नभएर प्रधानमन्त्रीको कामकारबाहीका आवश्यक पर्ने विभिन्न क्षेत्रका सल्लाहकारसमेत चयन गर्न सकेका छैनन् । मुख्य सत्ता सझेदार दल नेपाली कांग्रेसले आफ्नो कोटामा परेका मन्त्रालयमा मन्त्री चयन गरेर पठाउन नसक्दा मन्त्री मण्डलले पूर्णता पाउन सकेको छैन भने कतिपय अवस्थामा सकारको कामसमेत प्रभावित बन्न पुगेको छ । सामान्य प्रशासन मन्त्रालयले साउनभित्र नियमअनुसार कर्मचारीको सरुवा गरिसक्नुपर्ने मा प्रभावित बन्न पुगेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्ना सल्लाहकारसमेत नियुक्त गर्न सकेका छैनन् । प्रधानमन्त्रीले स्वकीय सचिव र सल्लाहकारका रुपमा राजनीतिक सल्लाहकारमा चक्रपाणि खनाल र जनसम्पर्कमा रादीप आचार्यलाई नियुक्त गरेका छन् । तर, कानुनी, आर्थिक, परराष्ट्र, प्रेस जस्ता मुख्य क्षेत्रका सल्लालकार तथा योजना आयोगका प्रमुख नियुक्त गर्न सकेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending