Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

उपप्रधानमन्त्री महराले आज चिनियाँ प्रधानमन्त्रीलाई भेट्दै : चीन प्रचण्डसँग उत्साही

[caption id=\"attachment_88082\" align=\"alignleft\" width=\"507\"]\"mahara_chin\" उपप्रधानमन्त्री महरा चिनियाँ विदेशमन्त्री याङ यीसँग[/caption] काठमाडौं, १ भदाैं । सरकारका विशेष दुतको भुमिका लिएर चीन पुगेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनका प्रधानमन्त्री ली खछ्याङसँग आज भेट्ने भएका छन् । सोमबार चीन प्रस्थान गरेका महराले मंगलबार चिनियाँ विदेशमन्त्री याङ यीसँग भेट गरेका थिए । महराले भेटका क्रममा पूस्पकमल दहाल प्रचण्डको सरकार यसअघि चीनसँग भएका सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका थिए भने सम्झौताको जग केही वर्षअघिको प्रचण्ड र बाबुराम नेतृत्वको सरकार र माओवादी नै स्मरण समेत गराएका थिए । भेटका अवसरमा महराले राष्ट्रपति विद्या भण्डारीको चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र समेत दिएका थिए । साथै भेटका क्रममा नेपालमा प्रचण्डको सरकारबाट चीन द्धिपक्षीय हितलाई लिएर उत्साहि रहेको समेत यी ले बताएका थिए । आज बुधबार स्थानीय समयअनुसार १० बजे ३० मिनेटमा महराको चिनियाँ प्रधानमन्त्री खछ्याङसँग भेटको समय रहेको महराको नीजि सचिवालयले बताएको छ । प्रचण्ड नेतृत्वको सरकार बनेको १ महिना नपुग्दै नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतसँग समदुरीको सम्बन्ध स्थापित गर्ने भन्दै प्रचण्डले महरालाई चीन र अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारतमा विशेष दुतका रुपमा पठाउने निर्णय गरेका थिए । निधि भदौं २ गते भारत जाँदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending