Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

एन्फा अध्यक्षका लागि भिडन्त, कसको छ सम्भावना ?

\"01122015090533anfa-logo-1000x0\" काठमाडौं, ३१ साउन । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक तीन वर्ष अवधिमा भोली हुँदैछ । आजको साँघु साप्ताहिकमा खबर छ – २०७३ साउन ३२ गते मंगलबार हुँदै गरेको यो कार्यसमिति बैठकको मुख्य एजेन्डा एन्फा अध्यक्षको निर्वाचनका लागि हो । तर, त्यो कार्यसमिति बैठकमा कार्यसमिति सदस्य बाहेकका प्रतिनिधि पनि बस्ने बुझिएको छ । फुटबलको सर्वोच्च निकाय फिफा र एएफ्सीले २०७३ असारमै अध्यक्षको निर्वाचन गर्न दिएको आदेशलाई ढिलासुस्ती गर्दौ एन्फाको संस्थापन पक्षले आलटाल गर्दै आएको छ । निलम्बित चार पदाधिकारीलाई पुनर्बहाली गरेपछि बवादमा परेको संस्थापन पक्षले १६ जनाको कार्यसमिति बस्नुपर्नेमा २० जना थप्न लागेको स्रोतले जनाएको छ । कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान र सीइओ इन्द्रमान तुलाधर फरक बाटोबाट हिड्न थालेपछि वास्तसमेत नगरेका गणेश थापा अहिले फेरि आफ्नो सालो मणि कुँवर र विश्वासी पात्र सिन्धुपाल्चोकका वीरबहादुर क्षेत्रीलाई केन्द्रीय उपाध्यक्ष बनाउने गरी सहमति भएको एन्फा स्रोत बताउँछ । गणेश थापाले १० वर्षे प्रतिबन्धको समय आफू मातहतको अध्यक्ष बनाएर फेरि एन्फामार्फत फिफामा पुग्ने रणनीति बनाएको आशंका एन्फाका सम्बद्ध फुटबल खेलाडीहरुको बताएका छन् । गणेश थापाले प्रहरीका एआइजी विज्ञानराज शर्मालाई अघि सारेका छन् । त्यस्तै अध्यक्षका लागि एन्फामा पारदर्शीको लडाइँ लड्दै आइरहेका कर्माछिरिङ शेर्पाले पनि उम्मेदवारी दिने बुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending