चितवन। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चार माध्यममा काम गर्नेहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बताएको छन् ।
चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै राज्यबाट सञ्चालित सञ्चार माध्यममा आवद्ध भएका कर्मचारी सञ्चारकर्मीहरु समाजिक सुरक्षाकोषमा आवद्ध हुने काम भइराखेको बताए ।
गोरखापत्र, नेपाल टेलिभिजन लगायतका सरकारी सञ्चार माध्यमम यो प्रक्रियामा आवद्ध भएको छ । अब देशैभरीका अन्य सञ्चार माध्यम पनि कोषमा आवद्ध हुनुपर्ने बताए।
स्वरोजगारका रुपमा रहेका सञ्चार माध्यमलाई टिकाइ राख्न गृहकार्य भइराखेको बताए। उनले भन, “खासगरी न्यूमिडिया, युट्युव, अनलाइन टेलिभिजन लगायतका सञ्चार माध्यमलाई राज्यसँग जोडेर कसरी अगाडि वढाउन सकिन्छ भन्ने विषयमा गृहकार्य भइराखेको छ ।”
लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाएर सबैले पाउने व्यवस्था गर्नुपर्छ । थोरै समय छ काम धेरै गर्नुपर्ने अवस्था छ । उनले भने, “थोरै समय भए पनि सञ्चारकर्मीका लागि एउटा आधार निर्माण यो सरकारले गर्नेछ ।
उनले पत्रकारको हक अधिकारको विषयमा सरकार गम्भीर भएको उनको भनाइ छ । उनले हामी सञ्चारमाध्यमको दिगो विकास र समृद्धिका लागि प्रतिवद्ध भएर काम गर्ने छौ । कतिपय सञ्चार माध्यमको आर्थिक अवस्था कमजोर भएर वन्द हुने अवस्थामा पुगको हामीले जानकारी पाएका छौं, भने ।
सबै सञ्चार माध्यमको समस्या समाधानतर्फ सरकार लाग्ने उनको भनाइ छ । उनले भने, “एक पत्रकार एक सञ्चार संस्था सञ्चालन भएको कारण पनि आर्थिक अवस्था सुधार गर्न कठिन भइराखेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १४:१२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनी हाल मन्त्रीहरूसँग स...
चैत्र १५ गते, २०८२ - १४:०६
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष...
चैत्र १५ गते, २०८२ - १४:००
मकवानपुर। मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र चार जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६...
चैत्र १५ गते, २०८२ - ११:००
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...
चैत्र १५ गते, २०८२ - १०:५०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...
चैत्र १५ गते, २०८२ - १०:४१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...



प्रतिकृया लेख्नुहोस्: