Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

नेविसंघ महाधिवेशन तनावपूर्ण, प्रहरी र विद्यार्थीबीच पटक–पटक झडप, चार दर्जन विद्यार्थी घाइते

\"nabisang-1-660x330-750\" काठमाडौं, ३१ साउन । एक साताअघि उद्घाटन भए पनि बन्दसत्र सुरु हुन नसकेको नेविसंघको ११औँ महाधिवेशन चुनावी प्रक्रियाको विवादले थप संकटमा परेको छ । महाधिवेशन प्रतिनिधि नक्कली ल्याइएको भन्दै एउटा पक्षले धर्ना सुरु गरेपछि कांग्रेस पार्टी कार्यालय सानेपामा दिनभर झडप भयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– पार्टी नेता रामचन्द्र पौडेलनिकट विद्यार्थी र प्रहरीबीच झडप हुँदा दर्जनौँ विद्यार्थी र केही प्रहरीसमेत घाइते भएका छन् । विद्यार्थीले पार्टी कार्यालयनजिकै सानेपास्थित चक्रपथ सडकमा धर्ना दिन खोज्दा पटक–पटक झडप भएको हो । विद्यार्थीलाई सडकबाट हटाएर बाटो खुलाउन प्रहरीले बल प्रयोग गरेको थियो । त्यसपछि पौडल पक्षधर विद्यार्थीले आफ्नै पार्टीका गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग्दै नाराबाजीसमेत गरे । ४३ विद्यार्थी घाइते दिनभर पटक–पटक भएको झडपमा ४३ जना घाइते भएको धर्ना दिने पक्षका नेता भट्टराईले बताएका छन् । केही सामान्य र केही गम्भीर घाइते भएको उनको भनाइ छ । प्रहरीको कुटाइबाट राकेश श्रेष्ठ, रमेश तिमिल्सना, रूपेश खड्का, सीता मिजार, सुधा कट्टेल, ललिता सुनार, अनिल शाही, नारायण भारती, कृष्णबहादुर कुँवरलगायत ४३ जना घाइते भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending