Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

यस्ता छन् प्रचण्डले गरेका चार महत्वपूर्ण निर्णय

\"PM-Prachanda\" काठमाडौं, २१ साउन । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए लगत्तै चार वटा महत्वपूर्ण निर्णयहरु भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ । १.गरिबका लागि सरकार कार्यक्रम सुरु गर्ने निर्णय प्रधानमन्त्री प्रचण्डले गरिब घरपरिवारको पहिचान गरी उनीहरूको जीवनस्तर उकास्न ‘गरिबका लागि सरकार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । यसका लागि आयआर्जन, शिक्षा, स्वास्थ्य, बिमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगारलगायत कार्यक्रम सञ्चालन गरिने निर्णयमा उल्लेख छ । २. भूकम्पपीडितलाई पहिलो किस्ता ४५ दिनभित्र प्रचण्डले प्रधानमन्त्रीका रूपमा हस्ताक्षर गरेको अर्को निर्णयमा भूकम्प प्रभावित ३१ जिल्लाका पाँच लाख ३३ हजार भूकम्पपीडित परिवारलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र हस्तान्तरण गर्ने उल्लेख छ । भूकम्पपबाट पाँच लाख ३३ हजार १६८ परिवार घरबारविहीन छन् । अहिलेसम्म जम्मा ३९ हजार ७२८ पीडित परिवारको बैंक खातामा पहिलो किस्ता पुगेको छ । ३. सबै प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र चिकित्सक चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र चिकित्सक पठाइसक्ने निर्णय प्रधानमन्त्री प्रचण्डको छ । जिल्ला तथा त्यसमाथिका सरकारी अस्पतालले एकै छातामुनि सबै सुविधा दिने नीतिअन्तर्गत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्ष चालू आर्थिक वर्षबाट सञ्चालन गर्ने निर्णय पनि भएको छ । ४. दलित र कर्णालीका शिशुको जन्मदर्ता गर्दा एक हजार नगद देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्यादभित्र आउने परिवारलाई प्रोत्साहनस्वरूप एक हजार दिने निर्णय पनि प्रचण्डले गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending