Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

दिल्ली दूतावासमा कुर्सी हानाहान

\"20150124in-delhi-hot-seat-job-is-perspiring-600x0\" काठमाडौं, २९ असार । नेपाल –भारतबीच बिग्रिएको सम्बन्ध सामान्यीकरणको दिशातर्फ उन्मुख हुँदै गएको बेला यस्तो काममा झन् बढी सक्रिय रहनुपर्ने हाम्रा कूटनितिज्ञचाँहि आपसमै ‘कारगिलको लडाई’ मच्चाउँन थालेका छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ – दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएपछि दिल्लीमा नयाँ राजदूत नियुक्त भइसकेका छैनन् । सह–सचिव कृष्ण ढकालले कार्यवाहकको जिम्मेवारी सम्हालिरहेका छन् । उनलाई सघाउन अघिल्लो महिना उपसचिव हरि ओडारीलाई तीन महिने काज खटाइएको छ । तर स्वभावमा दुई कडा, एक अर्कोलाई नटेर्ने । यसैको उत्कर्षस्वरुप गत शुक्रबार यी दुईबीच ‘तँ–तँ–म म’ र कुर्सी हानाहानको स्थिति आइलागेको थियो । बाराखम्बा रोडस्थित दूतावास भवनभित्र कार्यवाहक राजदूतको निवासकै बरण्डामा बिहान दुई कर्मचारीबीच विवाद चर्कदै जाँदा कुटाकुटसम्मको स्थिति उत्पन्न भएको थियो । सांस्कृतिक मामिला हेर्न उपसचिव कृष्ण पन्त र द्धितीय सचिव गणेश अधिकारीले नछुट्याएको भए त्यसदिन साह्रै अप्रिय घटना हुने थियो । एकअर्काले कुर्सी उठाएर ताक्ने र अवशब्द बोल्नेसम्मको स्थिति सिर्जना हुनका पछाडि पोहोर बैशाखको त्यही अप्रिय भूकम्प र राहतस्वरुप संकलित सामग्रीसम्बन्धी मुद्दा कारक थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending