Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

धुर्मुस सुन्तलीलाई सुमित्राद्वारा संकलित रकम हस्तान्तरण

\"13652718_1129216270468528_817317728_n\" काठमाडौं, २८ असार । भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीको लागि नुवाकोट ककनीबासी हाल कतारमा कार्यरत सुमित्रा लामिछानेद्वारा संकलित १ लाख ३० हजार ४ सय ३४ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको छ । धुर्मुस र सुन्तलीद्धारा सिन्धुपाल्चोकमा शुरु गरेको दोश्रो एकीकृत नमुना बस्ती निर्माण अभियानबाट लामिछाने प्रेरित भई आफ्नो फेसबुक स्ट्याटस मार्फत् सहयोगका लागि अपिल गरेकी थिइन् । अपिलकै आधारमा उनलाई धेरै मानिसहरुबाट सहयोग गर्ने हौसला र प्रतिबद्धता पाएकी थिइन् । संकलित सोही रकम फाउन्डेसनका अभियन्ता धुर्मुस र सुन्तलीलाई एक कार्यक्रम मार्फत् हस्तान्तरण गरेकी हुन् । सुमित्राले उक्त अभियानका बारेमा बोल्दै आफुले व्यक्तिगत रुपमा सहयोग संकलन गर्दै गर्दा कतारमा अन्य संघ संस्थाहरुले पनि संकलन अभियान सुरु गरेका कारण र केही प्रतिबद्दता गर्नेहरुबाट रकम प्राप्त नभएकाले आफुले सोचेको भन्दा थोरै रकम उठेको बताइन । फाउन्डेसनका अभियन्ताद्वय धुर्मुस र सुन्तलीले उनलाई ठुलो रकम जुटाएको भन्दै प्रशंसा र धन्यवाद दिएका थिए । समाजसेवी एवं नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले सुमित्राको अभियान व्यक्तिगत भए पनि अन्य संघ संस्थालाई बाटो देखाउने काम भएको बताए । सुमित्राको रकम जहाँबाट जसरी संकलन भए पनि सम्बन्धित ठाउँमा पुगोस् भन्ने धारणा व्यक्त गर्दै धुर्मुस सुन्तलीको अभियानमा ऐक्यवद्धता जनाएका थिए । उक्त अभियानलाई सरिता भाटले ५००, बिमल अधिकारीले ५१, तारा अधिकारीले ५००, अख्तर हुसैनले २०५, बिमल सुवेदीले १०१, सोम केसीले १०७, बिनय शमार्ले १०५, द्रोर्ण कार्कीले १११, प्रियंका कार्कीले १००१, लक्ष्मी प्रसाद उपाध्यायले ६०५, लिला अधिकारीले १०१, शिव कार्कीले ३००, अर्जुन चापागाईले ५०५, राजु कोइरालाले २०५, अजिज अलिले १०१ र , बालकृष्ण गिरीले ५१ कतारी रियाल सहयोग गरेका थिए । कार्यक्रममा कान्तिपुर अरब ब्युरोका पत्रकारहरु होम कार्की, लक्ष्मी उपाध्याय, तारा अधिकारी, बिमल अधिकारी, अबु अलीलि लगायतको उपस्थित रहेको थियो । सुमित्रा लामिछाने नेपालमा रहँदा एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending