Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

स्ववियु चुनाव १४ फागुनमा, उमेर हदबन्दीमा विवाद

\"Students-Union-News-660x330\" काठमाडौं, २७ असार । त्रिविसभाले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी १४ फागुनमा स्ववियु चुनाव गर्ने निर्णय गरेको छ । यसअघि पनि पटक–पटक स्ववियु चुनाव गर्ने निर्णय गरे पनि विद्यार्थी संगठनबीच समझदारी नहुँदा चुनाव हुन सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – स्ववियु चुनावसम्बन्धी समस्या समाधान गर्न र विद्यार्थी संगठनबीच समझदारी जुटाउन त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको संयोजत्वमा समितिसमेत गठन भएको छ । उमेर हदबन्दीमा विवाद त्रिविले अहिले स्ववियुका उम्मेदवारको उमेर २८ वर्ष र मिश्रित प्रणाली तोकेको छ । तर, नेविसंघले २८ वर्षे हदबन्दी हटाउनुपर्ने माग गर्दै आएको छ । ठुला पार्टीनिकटका विद्यार्थी संगठन पनि चुनाव गर्नुपर्ने पक्षमा छन् । विवादको शृंखला त्रिविले झन्डै तीन वर्षअघि १३ जेठ ०७० मा स्ववियु चुनाव गर्ने घोषणा गरेको थियो । २४ चैतमा चुनावको घोषणा भएको थियो । तर, पछि २३ जेठमा गर्ने गरी १० दिन सारियो । विद्यार्थी भर्नाको विषयमा संगठनहरूवीच विवाद बढेपछि त्रिविले १६ जेठमा चुनाव स्थगित गरेको थियो । उम्मेदवारी मनोनयन गर्ने दिनमा नै चुनाव स्थगित भएको थियो । विद्यार्थी संगठनबीच फर्जी विद्यार्थी भर्नाको आरोपमा विवाद बढेपछि चुनाव स्थगित भएको हो । त्यसपछि पनि त्रिविले चुनावको घोषणा गरेको थियो, तर विद्यार्थी संगठन नै विभाजित भए । त्यतिवेला रत्नराज्यलक्ष्मी क्याम्पसमा आगो लगाउनुका साथै तत्कालीन शिक्षाध्यक्ष प्रा. गुणनिधि न्यौपानेको गाडीसमेत जलाएका थिए । स्ववियुविहीन छन् क्याम्पस ०६५ सालको चुनावबाट गठन भएको स्ववियुले पटक–पटक समय थप गर्दै काम गरेपछि सर्वोच्चले काम गर्न रोक्ने परमादेश दिएको थियो । ९ वैशाख ०७२ मा सर्वोच्चले काम चलाउलाई काम गर्न नदिन र तीन महिनामा स्ववियु निर्वाचन गराउन कार्यकारी परिषद्को नाममा आदेश जारी गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending