Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

रामशरणलाई सिध्याइदिने धम्की : संसदमा उपद्रो

\"ramsaran काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले नहुने मामा भन्दा कानो मामा नै जाति भने जस्तै गरी औसत प्रकारको बजेट प्रस्तुत गरेपछि काँग्रेस भित्र घर झगडा चुलिएको छ । २०४६ सालपछि एकाध समय बाहेक प्राय सबै समय सरकारमा बसेको काँग्रेसकै कारण मुलुक टाट पल्टिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ–उद्योग धन्दाहरु कौडीको भाउमा लिलाम गरिए र ट्रली बस इतिहास भयो , साझा यातायात इतिहास भयो । हेटौडा काठमाडौँ रोपवेको खण्डहरले गिज्याइरहेको छ । सात हजार प्रतिव्यक्ति ऋणबाट आज प्रतिव्यक्ति ऋण २२ हजार पुगेको छ । यो सबै काँग्रेसको देन हो । उद्योग धन्दा बन्द गराएर भारतको एकाधिकार बजार बनाउने श्रेय पनि काँग्रेसलाई जान्छ । रोजगारी कटौती गरेर नेपाली युवालाई खाडीमा धकेल्ने जिम्मा पनि काँग्रेस नै लिएको हो । राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि सात पटक अर्थमन्त्री बन्दा डा रामशरण महत नामका नुवाकोटे काँग्रेसले नेपालको अर्थतन्त्रलाई रसातलमा पुर्याए । विदेशीलाई खुला रुपमा नेपालको चोटा कोठा चहार्न दिए । जसको प्रतिफल नेपाली जनता अहिले अभाव बेरोजगारीबाट आहात भएका छन् । जति पटक अर्थमन्त्री भएपनि डा महतले नेपालको पक्षमा नेपाली जनताको पक्षमा कुनै पनि सिन्को नभाचेको तथ्य स्पष्ट छ । बरु उनले कर छल्ने व्यापारिलाई घरमै बोलाएर छुट दिने वातावरण तयार पारेका थिए । पूथ्वीबहादुर पाण्डेहरुसँग घरायसी नाता जोडेर कालो धनलाई सेतो बनाएको तथ्य पनि काँग्रेसी जनलाई राम्ररी थाहा छ । पटक पटक अर्थमन्त्री बन्दा पनि लोकप्रिय कार्यक्रम किन नल्याएको भन्दै काँग्रेसका सांसद दीपक गिरिले डा महतलाई प्रश्न गरे , ए डाक्टर तिम्ले बजेट ल्याउँदा कुन चाहि लोकप्रिय कार्यक्रम ल्यायौं एक दुई तिन गनेर देखाऊँ त रु गिरि मात्रै होइन चन्द्रकान्त भण्डारी पनि डा महत माथि आइलागे आफू दश पटक मन्त्री बन्दा वरको सिन्को पर नसार्ने अनि अरुलाई दोष लगाएर पानीमाथिको ओभानो बन्ने ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending