Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मलेसियामा फेरि युनिक धमाका–२ ले धमाका मच्चाउने

\"13288143_684720965009900_1563394095_o\"मलेसिया । मलेसिया मा रहेका व्यापारी हरुको समुहले आयोजना गर्ने युनिक धमाका यस बर्ष पनि हरिराया को अबशर परि आयोजना हुने भएको छ । युनिक धमाका १ को सफलता पछि मलेसियामा रोजगारिको सिलसिलामा रहेका नेपालीहरुको बिदाको दिनहरुमा मनोरन्जन प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजन ागर्न लगिएको हो । सम्पुर्ण नेपाली दर्शकहरु ले प्रतीक्षा गरिरहेको युनिक धमाका मलेसिया को विभिन्न स्थान मा आयोजना गरिने कार्यक्रम का प्रमुख आयोजक तथा व्यापारी नवीन खडकाले जानकारी दिए । यसपालीको युनिक धमाकामा देशका चर्चित गायक गायिकाहरुले मलेसियामा रहेको नेपालीहरुलाई मनोरञ्जन दिने छन् । नबिन खड्काले भने, ‘हामी सबै तयारीको साथ लागिरहेका छौं । छिट्टै नै सबै कुरालाई हाम्रो तयारी पुरा हुनेछ । ’ यसपाली युनिक धमाका २ मा पनि देशमा चर्चा बटुलेका ख्याती प्राप्त कलाकारहरु सहभागी हुन लागेको आयोजक भिमसेन केसीले जानकारी दिए । उनले भने, ‘पहिलो पटकमा सबै अनुभुती थिएन यसपाली कसरी काम गर्ने भन्ने समेत जानकारी भएकोले सहज रुपमा कार्यक्रम गर्नेछौ । ’ युनिक धमाका २ लागि यस बर्ष पनि देश मा चर्चा कमाएका गायक गायिका डान्सरले मलेसियामा रहेका नेपालीहरु लाई भरपुर मनोरन्जन दिने छन । यो बर्षको युनिक धमाका २ मा लोक तथा आधुनिक गायक रोशन सिङ लोक पप गायिका सिर्जना खत्री हाउडेमाया लोक दोहोरी गायिका मन्जरी गुरुङ डान्सर बिनुखडका गायक तथा उदघोषक बिक्रम जंग शाह आधुनिक गायक आइडिप प्रधान लोक गायक प्रकाश योगि ठाकुर ओझा का साथै स्थानिय कलाकार को बेजोड प्रस्तुती रहने अर्का व्यापारी तथा प्रमुख आयोजक भिमसेन के सिले जानकारी दिए । युनिक धमाका २ जुलाइ ५ तारिक सप्तरंगी रेस्टुरेन्ट मुहार जुलाइ ६ तारिक होटल रिभर भ्यु मुअर जुलाई ७ तारिक हाइश रेस्टुरेन्ट ग्रीसिक जुलाइ १० तारिक सप्तरंगी रेस्टुरेन्ट मुहार मा आयोजना हुने बताए । कार्यक्रम को सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको र मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थित भै कार्यक्रम को शोभा बडाइ कार्यक्रम सफल बनाइदिन हुन आयोजक नवीन खडकाले अनुरोध गरे ग्रेट कञ्चनजंघा एसडिएन बिएचडिको ब्याबस्थापनमा हुन लागेको कार्यक्रमको मिडिया पार्टर सुचनाकेन्द्र डटकम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending