Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भागबन्डामै अड्कियो राप्रपा र राप्रपा नेपालको एकता

\"kamal काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीचको एकता प्रक्रिया अध्यक्ष पदको विवादले अड्किएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ – एकीकृत राप्रपाको कार्यकारी अध्यक्षमा राप्रपा नेपालले दाबी गरेपछि एकीकरण प्रक्रियामा उल्झन आएको हो । जेठ महिनाभित्र पार्टी एकीकरण गरिसक्ने भन्दै दूई पार्टीका नेता सम्मिलित कार्यदलमा छलफल भइरहेको छ । तर, छलफल गम्भीरतापूर्वक हुन नसकेको नेताहरुको भनाई छ । राप्रपाबाट बुद्धिमान तमाङ र राप्रपा नेपालबाट राजीब पराजुलीको नेतृत्वमा चार चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदल तहमा एकीकरण तलफल चने पनि अध्यक्ष स्तरमा भने लामो समयदेखि तलफल हुन सकेको छैन । राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्ष गरी दुईवटा पद सिर्जना गर्ने कमल थापाको प्रस्तावमाथि सामान्य छलफल भइरहेको छ । सो प्रस्तावमा राप्रपा नेपालले कमल थापालाई कार्यकारी अध्यक्ष र लोकेन्द्रबहादुर चन्दलाई राष्ट्रिय अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । यो अवस्थामा पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई वरिष्ठ नेता मानने प्रस्ताव छ । तर, चन्द नेतृत्वको राप्रपा भने कार्यकारी अध्यक्ष थापालाई बनजाउने पक्षमा छैन । अध्यक्ष एकजना मात्रै हुनुपर्ने र त्यो पद राप्रपाले पाउनुपर्ने दाबी उसको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending