Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

टी–२० विश्वकपः वेष्ट इन्डिज सेमिफाइनलमा

\"south_africa_lost_to_west_indies-750\" काठमाडौं । भारतको नागपुरमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई पराजित गर्दै वेष्ट इन्डिज अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै वेष्ट इन्डिजले अन्तिम चारमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले पेश गरेको एक सय २३ रनको लक्ष्य वेष्ट इन्डिजले दुई बल बाँकी हुँदा सात विकेटको क्षतिमा भेट्टायो । प्रारम्भिक खेलमा वेष्ट इन्डिजका स्टार ब्याट्सम्यान गेल मात्रै दुई बलमा चार रन बनाएर आउट भएपछि कमजोर देखिएपनि मार्लन स्यामुअल्सले गर्दा खेल सम्हालिन पुगेको थियो । गेलपछि मैदान आएका आन्द्रे फ्लेचर ११ बलमा ११ रन बनाउँदा रन आउट भएका थिए । ओपनर जोनसन चाल्र्स ३५ बलमा ३२ तथा मार्लन स्यामुअल्सले ४४ बलमा ४३ रन बनाए । दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय २२ रन बनायो । उसका लागि क्विन्टन डी ककले ४७, डेविड विइसीले २८ तथा क्रिस मोरिसले नटआउट १६ रन जोडेका थिए । वेष्ट इन्डिजको आन्द्रे रुसेल, क्रिस गेल र डवेन ब्राभोले समान दुई दुई विकेट लिए । हारसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि शुक्रबार दिउँसो भएको अर्को खेलमा अष्ट्रेलियासँग २१ रनले पराजित हुँदै पूर्व विजेता पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । न्यूजिल्यान्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE