Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अखिल क्रान्तिकारीले बढी भाडा असुल्ने सवारी प्रहरीलाई बुझायो

[caption id=\"attachment_58653\" align=\"alignleft\" width=\"378\"]\"Public फाइल तस्विर[/caption] पाल्पा । अखिल क्रान्तिकारी पाल्पाले विद्यार्थी तथा सर्वसाधारणसँग बढी भाडा लिने सवारी साधनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । पोखराबाट बुटवलको लागि छुटेको ग १ ख ३४२० नम्बर बसले विद्यार्थी तथा यात्रुसँग बढी रकम असुलेको पाइएपछि क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो । बसले स्याङ्गजाको बालिङ्गबाट बर्तुङ्गसम्मको भाडा १ सय ४२ रुपैंया रहेको भएता पनि यात्रुसँगबाट एकसय बढी २ सय ४२ रुपैंयासम्म असुलेको पाएपछि विद्यार्थीले क्रान्तिकारीका जिल्ला अध्यक्ष राजकुमार पन्थीलाई फोनगरेका थिए । वालिङ्गबाट चढेका यात्रु विष्णु पोखरेलले गाडीले यति धेरै भाडा होइन भन्दा पनि जवरजस्ती लिएको बताए । गाडीका सहचालकले छुट दिन नसकिने भन्दै उल्टै धम्काएको उनले बताए । अर्को यात्रु प्रवेश पन्थीका अनुसार आफूहरु सातजना वालिङ्गबाट चढेको तर गाडीले तेल नपाएको बहना बनाउँदै बढी भाडा लिएकाले प्रहरीमा खबर गरिएको बताए । विद्यार्थीले सावरी साधनले बढी भाडा असुलेको गुनासो पाल्पाका प्रहरी प्रमूख सुमन तिमिल्सेनालाई गरेका थिए । तिमिल्सिनाले ट्राफिक प्रमुख प्रविन आचार्यको नेतृत्वमा तुरुन्तै टोली पठाई सवारी साधन र चालक, सहचालकलाई नियन्त्रणमा लिएको छ । सवारीको प्रारम्भिक अनुसन्धानपछि कागजात नियन्त्रणमा लिएर यात्रुलाई विचल्ली नहोस भनेर चालकलाई छोडिएको र सह चालकमाथि थप अनुसन्धान भइरहेको ट्राफिक प्रमूख आचार्यले बताए । जिल्लामा व्यापक मात्रामा बढी भाडा लिने, विद्यार्थी सहुलियत नदिने लगायतको गुनासो आएपछि विप्लव नेतृत्वको क्रान्तिकारीले सवारी साधनमा अनुगनम र निगरानी बढाएको जिल्ला अध्यक्ष राजकुमार पन्थीले बताए । सरकारले तोकेको भाडादर र सहुलियत नदिने सवारी, चालक र सहचालकलाई नछोड्ने समेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: