Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बिपीपुत्र सशांक नै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विपक्षमा

\"Shashak\"काठमाडौं । कांग्रेसमा कोइरालाहरुको राजनीतिक विरासत थाम्ने नेताका रुपमा चर्चामा रहेका बिपी पुत्र सशांक कोइरालाले गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता मुद्दालाई सम्बोधन गर्ने संविधान आफ्नै सरकारको पालामा आफ्नै सभापति सुशील कोइरालाले जारी  गरे पनि सशांकले त्यसविरुद्ध अभिव्यक्ति दिएका हुन् । सोमबार बिबिसीमा  अन्तर्वार्ता द्रिंदै शशांकले राष्ट्रियता बचाउनकै लागि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता महत्पूर्ण विषयमाथि छलफल गर्न तयार हुनुपर्ने बताएका हुन् । यी विषयलाई गिरिजाप्रसाद कोइरालाले नै अघि बढाउन निक्कै पहल गरेका थिए । तर, उनै  कोइराला खानदानका नेता सशांक १३ औं महाधिवेशनको मुखमा यी विषयमा पुनर्विचार गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् । कांग्रेसमा नेतृत्व हत्याउने आशाका रुपमा हेरिएका सशांकबाटै यस्तो अभिव्यक्ति आएपछि कांग्रेसमा २० फागुनदेखि सुरु हुने १३ औं महाधिवेशनमा नेताहरुबीच गुट अदलबदल र बहस हुने देखिएको छ । उनको यस्तो अभिव्यक्ति हिन्दु राज्यको अभियानमा लागेका खुमबहादुर खड्का जस्ता नेतालाई आफ्नो पक्षतिर तान्ने दाउका रुपमा पनि लिइएको छ । ‘राजनीतिलाई सिधा हेरेर हुँदैन अनेक दाउ र सोचले यस्ता अभिव्यक्ति आउँछन्’ कांग्रेसका एक केन्द्रीय सदस्य सदस्य भन्छन, ‘खुमबहादुर खड्कासहितका नेतालाई आफ्नो पक्षतिर तान्न पनि यस्तो अभिव्यक्ति दिएको हुन सक्छ ।’ राज्यलाई समावेशी र उन्नत बनाउँदै लान संघर्ष, त्याग र बलिदानीपछि आएका गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अब नउल्टिने पनि उनले बताए । तर, सशांकले आफ्ना बाबु बिपीको हवाला दिंदै मेलमिलापको लागि यस्ता मुद्दामा पुनर्विचार गर्नुपर्ने भन्दै गिरिजाले परिवर्तनलाई स्वीकार्न गरेको सम्झौता नै गलत भएको तर्फ इंगित गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending