Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

अपेक्षा अनुसार काम गर्न नसकेकै हो :गजुरेल

\"haribolकाठमाडौं । कृषि मन्त्री हरीबोल गजुरेलले सरकारले प्रयत्न गर्दा गर्दै पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको वताएका छन् । रामेछाप जिल्ला विकास समितिको २१ औं जिल्ला परिषदका निर्णय सार्वजनिकीकरण कार्यक्रममा गजुरेलले सरकारबाट कामको अपेक्षा राख्ने नागरिकसँग माफी माग्नुको बाहेक अरु केहि नभएको वताए । ‘हामीले काम गर्न नसकेकै हो ’ उनले भने, ’संविधान निर्माण भएको छ, अव कानुनहरु वनाएपछि विस्तारै जनताको कुरा पुरा हुदैजान्छन् । ‘केहि समय धैर्यता गर्नैपर्छ, संविधानको कार्यान्वयन नभई प्रतिफल आउँदैन’ गजुरेलले भने । जनताले संविधान अनुकुल नियम कानुन वनाउनका लागि खवरदारी गर्नुपर्ने उनले वताए । सरकारमा रहेका मन्त्रीले काम गरेनन् भनेर आलोचना आइरहँदा नेतृत्वले उनीहरुलाई फेर्न सक्ने हिम्मत गर्न सक्नु पर्ने उनले वताए । काम नगर्नेको आलोचना सुनिरहने भन्दा त्यसलाई हटाएर अर्को नियुक्त गर्न नेतृत्वले साहस गर्नुपर्छ मन्त्री गजुरेलले भने, ’आलोचना गरेर पदमा राखिरहनु भनेको फेरी अरु बर्बाद पार्नु हो ।’ गजुरेलले नेपालमा धेरै थरीका चुनौतिहरु विद्यमान रहेको वताए । उनले मुलुकलाई स्वतन्त्र ढंगले अघि बढाउनैका लागि सवै भन्दा चुनौति रहेको उल्लेख गरे । बिसाल छिमेकी भारत र चिनको विचमा रहेको नेपाललाई कसरी स्वतन्त्रपूर्वक आफ्ना गतिविधि संचालन गर्ने भन्नेनै ठुलो कुरा रहेको उल्लख गर्दै गजुरेलले भने, ’सवै बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन । कार्यक्रममा मन्त्री गजुरेलले अब रामेछापको जुनार, सुन्तला र आलुको व्यवसायीक उत्पादनका लागि सरकारले कार्यक्रम वनाएर अघि बढ्न आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending