Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

निगमका कर्मचारीलाई बोनस नबाँड : आपूर्ति मन्त्री पुन

\"Ganeshman-Pun\"काठमाडौं । आपूर्ति मन्त्री गणेशमान पुनले नेपाल आयल निगमलाई बोनस नबाँड्न निर्देशन दिएका छन् । मन्त्री पुनले सोमबार बिहान निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई फोन गरेर बोनस नबाँड्न निर्देशन दिएका हुन् । ‘मन्त्री पुनले आयल निगमका कर्मचारीलाई सोमबार फोन गरेर बोनस नबाँड्न कडा निर्देशन दिएका छन् । मन्त्री पुनले ‘ आयल निगमलाई बोनस नबाँड्न यस अघि पनि निर्देशन दिएका थिए ।’ बोनस नबाड्ने आपुर्ति मन्त्रालयको निर्देशन बिपरीत सबोच्चले बोनस नबाड्ने बारे कारण देखाउ आदेश जारी गरेको थियो । मन्त्रालयले ऋणमा रहेको आयल निगमले घाटा पुर्ति भन्दा ९० करोड रुपैयाँको हाराहारीमा कर्मचारीलाई बोनस बाँड्ने तयारी गरेको भन्दै मन्त्री पुनले कुनै पनि हालतमा बोनस नबाँड्न निर्देशन दिएको बताएका छन् । निगमले सरकारको १२ अर्ब रुपैयाँ ऋण तिर्ने बाँकी रहेको भएतापनि गत वर्ष ‘वर्किङ प्रोफिट’ कमाएको लेखापरीक्षण प्रतिवेदन तयार पारेको थियो । त्यही प्रतिवेदनका आधारमा नाफाबाट कर्मचारीलाई बोनस खुवाउने बताएको छ । यस अघिनै आयल निगमलाई अर्थमन्त्री बिष्णु पौड्ेलले बोनस नबाड्न निर्देशन दिएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending