Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

वैदेशिक रोजगारका लागि ‘हाउस मेड’ प्रतिबन्ध

\"baideshik-rojgar-mahila\"काठमाडौं । पछिल्लो पटक सरकारले नै हाउस मेड (घरेलु कामदार)का लागि नेपाली महिलाहरुलाई इजरायल लैजाने तयारी गरिरहँदा हाउस मेडमा विदेश जान रोक लगाइएको छ । हाउस मेडका लागि नेपाली कामदारहरुलाई फेरि रोक लगाइएको हो । नेपालीहरु महिलाहरु असुरक्षित रहेको भन्दै यसअघि पनि हाउस मेडमा रोक लगाइएको थियो । तर म्यानपावर ब्यवसायीहरुको ब्यापक दबाबपछि हाउस मेड खुला गरिएको थियो । उता इजरायलयमा म्यानपावर ब्यवसायीहरुले नै ठगी गरेको भन्दै  इजरायलले नै हाउस मेडमा नेपाली लिन छाडेको थियो । पछिल्लो पटक इजराजय सरकारसँगको सहमतिमा ३ सय महिला कामदार लिने सम्झौता गरिए अनुसार छनौट प्रक्रिया शुरु भइसकेको छ । गत वैशाखमा जारी भएको ‘घरेलु कामदार विदेश पठाउनेसम्बन्धी निर्देशिका’ कार्यान्वनय नभएको भन्दै सरकारले रोक लगाएको श्रम मन्त्रायले जनाएको छ । हाउस मेडका लागि एक्कासी श्रम स्वीकृति दिन रोक लगाएपछि थुप्रै महिलाहरु अन्यौलमा परेका छन् । एमओयू नभएको देशमा पनि धमाधम कामदार पठाइएको भन्दै मन्त्रालयले श्रम स्वीकृति रोकेको हो । निर्देशिका अनुसार धरौटी जम्मा गरी स्वीकृति लिएका तीन दर्जन बढी म्यानपावर संकटमा परेका छन् । वैदेशिक रोजगार ब्यवसायी संघले उक्त निर्देशिकाको विरोध गर्दै धरौटी नबुझाउन आग्रह गरे पनि ब्यवसायीहरुले आफूखुशी धरौटी बुझाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies