Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

भारतसँग ७० प्रतिशत व्यापारघाटा :मन्त्री बोहरा

 काठमाडौं । श्रम तथा रोजगार र वाणिज्य मन्त्री दिपक बोहराले भारतसँग ६५ देखी ७० प्रतिशत सम्म व्यापार घाटा भएको बताएका छन । लुम्बिनी प्रेस क्लब भैरहवाले आइतबार विहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भारतसगँ धेरै परनिर्भर भएकै कारण अत्याधिक व्यापार घाटा भएको बताए ।\"deepak मन्त्री बोहराले हाल भईरहेको व्यापार घाटा न्युनिकरणको लागी प्रधानमन्त्री केपी ओलीको छिट्टै हुने भारत भ्रमणको क्रममा छलफल हुने बताउदैें बैकल्पीक बन्दरगाहको रुपमा भारतको विशाखापटनम बन्दरगाहलाई व्यवस्थीत गरिन लागेको समेत जानाकारी दिए । श्रम तथा रोजगार मन्त्री बोहराले विभिन्न देशसँग श्रम सम्झौता भएको बताउँदै पहिलो चरणमा इजरायलमा सरकार टु सरकारको सम्झौता भएको र सोही अनुसार ६० जना केयर गिभरको रुपमा इजरायल जान थालेको जानकारी दिदैं विभिन्न युरेपीयन कन्ट्री, साउदी अरबीया, मलेसीयासँग रोजगारको सुरक्षीत गन्तब्यको रुपमा सरकार टु सरकाको सम्झौता गर्न लागिएको बताए । । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका बोहराले रुपन्देहीको विकासको लागी निर्माणाधीन भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम छिटो सम्पन्न गर्ने, विशेष आर्थिक क्षेत्रलाई सुरुवात गर्ने, भैरहवा बुटवलमा निर्माणाधिन व्यापारिक मार्गको आयोजनालाई तत्काल पुरा गर्ने, भैरहवालाई सुन्दर तथा पर्यटकीय व्यापारीक शहरको रुपमा विकास गर्न भुमिका खेलीरहेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending