Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

राजनीतिक संयन्त्रको कार्यक्षेत्र र वैधानिकतामा विवाद

काठमाडौं। राजनीतिक संयन्त्रको कार्यक्षेत्र र वैधानिकतामा विवाद भएपछि तीनदल–मोर्चा कार्यदल बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार सिंहदरबारमा निर्धा्रित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको तीनदल–मोर्चा कार्यदलको बैठकमा सीमांकन हेरफेर गर्ने संयन्त्रको कार्य्विधि र संवैधानिक वैधताबारे दलहरु सहमति नजिक पुगेका छन् ।मोर्चाले सरकारी कार्यदलले थप गृहकार्य गर्नुपर्ने बताएपछि बैठक बिहीबार एक बजेसम्मका लागि स्थगित भएको हो । मोर्चाले बैठकको सुरुमा नै सीमाकंनको विवाद समाधान गर्न तीन दलीय कार्य दलले प्रस्ताव गरेको राजनीतिक संयन्त्रको कार्यक्षेत्र र वैधानिकताका विषयमा छलफल प्रारम्भ भएको बताईएको छ । \"karyadal\" तिन दलले संविधान संशोधनलगायतका विषयमा सहमति खोज्ने प्रस्ताव राखेको थियो । कार्यदलमा संयन्त्रको कार्य्विधि र संवैधानिक वैधताबारे सहमतिको नजिक पुगेको गृहमन्त्री शक्ति बस्नेतले जानकारी दिए । बैठकमा सहभागी मोचा कार्यदलका सदस्य रामनरेश यादवका अनुसारे मोर्चाको मुख्य माग सीमाकंन भएको र सीमाकंनमा देखिएको विवाद समाधानको भरपर्दो समाधान गर्ने विधिबारे स्पष्ट हुनुपर्ने अडान राखेको थियो । कार्यदलको बैठकमा मधेसी मोर्चाको ११ बुँदे मागबारे सत्ता पक्षले लिखित धारणा पेश गर्न नसके पछि बैठक बिना निष्कष टुङ्गीएको मोर्चाले बताएको छ । करिब दुई घण्टा चलेको बैठकमा मोर्चाले सीमाकंनका विषयमा परपर्दो आधार खोजेपछि तीन दलीय कार्यदलले प्रयाप्त गृहकार्य गरेर बिहीबार बैठक बस्ने प्रस्ताव गरेको थियो तर मोर्चाका अन्य मागका विषयमा छलफल भएपनि कुनै विषयमा पनि सहमति नभएको नेताहरुले जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: