Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मधेसवादी दलका माग सबिधान मार्फत सम्बोधन भयो : उपप्रधानमन्त्री थापा

ललितपुर । उपप्रधानमन्त्री कमल थापाले मधेसवादी दलले उठाएका धेरै माग संविधानमार्फत पहिले नै सम्बोधन भइसकेको भन्दै आन्दोलन गरेर जनतालाई दुःख नदिन आग्रह गरेका छन् ।\"Kamal-Thapa-400\" संविधानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले करिब पाँच महिनादेखि सीमा क्षेत्रमा धर्नासहित हड्ताल र आन्दोलन गर्दा जनताको दैनिकी कष्टकर भएको छ । मधेसवादी दलहरुले माघ ७ गतेसम्मका लागि आन्दोलनका थप कार्यक्रम घोषणा गरेको भोलिपल्टै मन्त्री थापाले आन्दोलनको औचित्य नै नरहेको बताएका हुन । ललितपुर उपमहानगरपालिकाले २३ औं नगरपरिषदबाट पारित नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्न आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री थापाले जनताको चुल्हो बल्न नदिने खालको आन्दोलनले आन्दोलनकारीलाई नै घाटा र्पुयाउने चेतावनी दिए । मधेसवादी दलले उठाएका केही माग वार्तामार्फत संविधानको परिधिभिरै रहेर सम्बोधन गर्न सकिने उनले बताए । फरक प्रसंङ्गमा उपप्रधानमन्त्री थापाले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणका काम प्रभावित भएको बताउदै सरकारले स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए । स्थानीय विकास मन्त्रीसमेत रहेका उनले स्थानीय निकायको निर्वाचन जतिसक्दो चाँडो गर्नका लागि राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने भन्दै दलहरुलाई स्थानीय निकाय हस्तान्तरणको तयारी गर्न कर्मचारीहरुलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: