Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कास्कीमा नयाँ शक्ति निर्माण युवा अभियान तिव्र

पोखरा । नयाँ शक्ति निर्माण युवा अभियान कास्कीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन बिस्तारको क्रममा कास्कीका १० वटा ईकाईमा संगठन बिस्तार गरिसकेको नयाँ शक्ति निर्माण युवा अभियानका अभियान्ता कुमार गुरङले बताए । \"12512587_726637834102488_1865786366123970945_n-400\" संगठन बिस्तारकै क्रममा आईतवार वडा नं. १५ को काजीपोखरीमा वडा स्तरिय नयाँ शक्ति निर्माण अभियान गठन भएको छ । आईतबार काजीपोखरीमा भएको भेलाले लाल तमुको संयोजकत्वमा ११ सदस्यिय कमिटी गठन गरेको हो । युवाको वडा भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति निर्माण अभियानका अभियान्ता जितबहादुर तमुले भने –‘अहिलेसम्मका राजनीतिक दलहरुले युवालाई केहि प्रलोभनमा पारेर चुनाबमा प्रयोग गर्ने र चुनाब पश्चात युवाहरुको वास्ता नगर्ने तिनीहरुलाई राजनीति भन्दा बाहिर राख्ने गरेका छन् । तर हामी सुरुवात देखि नै नयाँ जोस र जागर भएको युवाहरुलाई जोडेर नयाँ शक्तिको संगठन बनाउन खोजिरहेका छौँ । यहाँका अरु राजनीतिक दलहरुले युवालाई प्रयोग मात्र गराउन खोजिरहेका छन् तर हामीले नितिनिर्माण र उत्पादनलाई सँगसँगै अघि बढाउने अभियान संगै अगाडि बढाएका छौँ । नयाँ शक्ति र पुरानो शक्ति बिचमा खास भिन्नता यहि हो । ’ भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति निर्माण युवा अभियान कास्कीका संयोजक रेशम योगीले भने –‘अब हामी कतिदिन सम्म केहि लिटर तेल र पैसाका लागि प्रयोग हुने ? अब यो देशको बिकासको लागि पनि युवाहरुले नै केहि सोच्नुपर्ने भएको छ । त्यसैले हाम्रै पालामा बिकसित नयाँ नेपाल बनाउनका लागि हामी सबै मिली हातेमालो गरौँ । हामी जुट्यौ भने साँचै यो देशको मुहार फेर्न सक्छौँ । ’ नयाँ शक्ति निर्माण अभियान कास्कीका अभियान्ता सौगात पोखरेले नयाँ शक्ति गठनको औचित्य प्रष्ट पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: