Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सरकार नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने !

\"chitraधनगढी । उपप्रधान एवम् सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले भारतको नाकाबन्दी विरुद्ध सरकार अन्तर्राष्ट्रिय अदालत जाने बताएका छन् । शनिवार धनगढीमा भएको पत्रकार भेटघाटमा बोल्दै उपप्रधानमन्त्री केसीले अझै पनि नाकाबन्दी नहटाएर अन्तर्राष्ट्रिय अदालत जाने उल्लेख गरे । ‘सिधा औलाले घिउ निस्केन भने बाङ्गो गर्नुपर्छ,’ उनले भने, ‘राम्रोसँग भन्दा पनि भारतले टेरेन भने अन्तर्राष्ट्रिय अदालत गइन्छ ।’ भारतले गरेको नाकाबन्दीको अन्तर्राष्ट्रियकरण गर्न पनि ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री केसीले अन्तर्राष्ट्रियकरण गर्न ढिलाइ गर्नु सरकारको गल्ती भएको बताए । उनले भारतले लगाएको नाकावन्दी पारबाहन सन्धी बिपरित भएको उल्लेख गरे । पारवाहनको सुविधा पाउने हक विपरित भारतले लगाएको नाकावन्दी अन्तर्राष्ट्रिय कानून विपरित भएको उनले दोहोर्याए । सरकारमा सहभागी मन्त्रीहरुले भने नाकाबन्दी अन्तर्राष्ट्रिय कानून विपरित भएको सार्वजनिक अभिब्यक्ति दिने गरे पनि सरकारले भने नाकाबन्दी विरुद्ध कुनै पनि ठोस पहल गर्न सकेको छैन । जनताका हातमा संविधान नपर्दै विदेशीका स्वार्थ अनुरुप संविधान संशोधन गर्न लागिएको उपप्रधानमन्त्री केसीले बताए । सरकारले नै मधेसको माग सम्बोधन गर्न भन्दै असोज ३ गते जारी गरिएको नेपालको संविधान संशोधन प्रक्रिया अघि बढाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: