Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एक अद्धितीय जननेता ह्युगो चाभेजबारे १५ रोचक तथ्यहरु

\"o-HUGO-CHAVEZ-DEAD-facebook-640\"   भौगोलिक रुपमा अमेरिकाको निकै नजिक रहेर पनि भेनेजुयलामा चमत्कारिक शैलीमा समाजवादी सत्ता चलाउने जननेता हुन् ह्युगो चाभेज । उनको बारेमा विभिन्न समाचारहरु हामीले सुनेका छौं । प्रस्तुत छ, उनको जीवनबारे केही रोचक तथ्यहरु। १. चाभेजको जन्म सन् १९५४ मा भेनेजुयलाको एक गरीव परिवारमा भएको थियो । \"dog-1_D9WzBec-640-640-640\" २.उनी सुरुमा भेनेजुयलाको सरकारी सेनामा जागिरे थिए । ३. सरकारी सेवामा तिव्र भ्रष्टचार देखेपछि उनले जनमुक्ति सेना गठन गरे । ४. पछि १९८२ मा क्रान्तिकारी बोलिभारियन आन्दोलन नामको राजनैतिक संगठन गठन गरे । ५. सन् १९९८ मा उनी भेनेजुयलाका राष्ट्रपति भए । ६. राष्ट्रपति हुँदा उनी हप्तामा ४० घन्टा सार्वजनिक कार्यक्रमहरुमा बोल्थे । साप्ताहिक रुपमा हेल्लो प्रेसिडेन्ट कार्यक्रम मार्फत प्रत्यक्ष जनतासँग छलफल गर्थे ।   \"Chavez ३. कार्यक्रममा ८ घन्टा बिना कुनै स्क्रिप्ट धाराप्रवाह बोल्थे । ४. दिनमा ३० कप भन्दा धेरै कालो चिया पिउँथे । ५. कहिले काँही रातको ३ बजेसम्म काम गर्थे । ६. उनी सामाजिक सञ्जालहरु प्रयोग गर्थे । उनलाई ट्विटरमा पछ्याउनेहरुको संख्या झन्डै ५० लाख थियो । ७. उनी भाषण गर्दा गर्दै सहरको पूर्वी कुना जहाँ शक्तिशाली राष्ट्र अमेरिका पथ्र्यो उसले सुनोस् भन्दै मञ्चमै गीत गाउँथे र जनताहरुलाई पनि सँगै गीत गाउँन लगाउँथे । \"download-640\" ८. चाभेज अत्यन्तै धेरै कितावहरु पढ्थे । उनलाई खासगरी इतिहास, आख्यान, कविता हरु मन पथ्र्यो । ९.क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्त्रो र उनी कुनै कुनै बेला एउटै पुस्तक पढिरहेका हुन्थे । फिडेल क्यास्त्रोले उनलाई रातको ३ बजे फोन गर्ने गर्थे । \"hugo-chavez-venezuela-castro_64980_600x450-640\" १०. उनी ग्राम्सी, रोजा लक्जेम्बर्ग, माक्र्स, लेनिन,  र ट्रटस्कीका पुस्तकहरु धेरै पढ्थे । ११. उनी चौथो पटक राष्ट्रपति पदका लागि जनताको अपार माया पाएर चुनिए तर शपथ ग्रहण गर्न पाएनन् । १२. सन् २०१३ मार्च ५ मा क्यान्सर रोगबाट उनको निधन हुँदा उनलाई श्रद्धाञ्जली दिन प्रत्येक दिन २० लाख मानिसहरु एक हप्तासम्म जम्मा भएका थिए । १३. चाभेजको निधनपूर्व नै जनताले उनीप्रति श्रद्धापूर्वक विभिन्न दृष्यहरु युटुबमा अपलोड गरिसकेका थिए । १४. चाभेजलाई भेनेजुयलाका नागरिकहरुले जिसस क्राइस्टसँग तुलना गर्थे । \"chavez-dead-640\" १५. मृत्युपछि पनि उनको शवलाई विश्वका अन्य महान नेताहरुलाई जस्तै सुरक्षित राख्ने प्रयास गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies