Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ३ पुग्यो, मधेसी मोर्चा भन्छ- मृतक चार पुगे

सप्तरी । सप्तरीको विभिन्न ठाउँमा मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राजविराजस्थित मुख्य चौकमा रहेको दशन चौकमा प्रहरीले गोली चलाउँदा स्थानीयवासी ३५ वर्षीया दिलीप साहको मृत्यु भएको छ । उनकी ५ वर्षीया छोरी मुस्कान साह हातमा गोली लागी गम्भीर घाइते भएकी छिन् ।

राजविराज–१ स्थित मेनरोडमा घरको छतमा बसेर दिलीप र उनकी छोरीले आन्दोलनकारी र प्रहरीबीच भइरहेको झडप हेर्ने क्रममा गोली लागेको निजको पारिवारिक स्रोतले जनाएको छ ।

टाउकोमा गोली लागेको साहको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिस्ठानमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि शनिबार राति प्रहरीसँगको झडपमा दुई जनाको मृत्यु भएको थियो ।

यस्तै, आइतबार बिहान प्रहरी र प्रदर्शनकारीबीच राजविराज झडपका क्रममा भाग्ने क्रममा सप्तरीको जमुनी मधेपुरा गाविस पर्साहीका २० वर्षीय शिवशंकर दासको करेन्ट लागेर मृत्यु भएको मधेसी मोर्चाले जनाएको छ ।

मधेसी मोर्चाले आइतबार विज्ञप्ति निकालेर चार जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको जनाएको छ । मोर्चाको विज्ञप्तिमा मधेसका माग सम्वोधन गर्न सरकार तयार नभएको उल्लेख छ ।

यस्तो छ मधेसी मोर्चाले आइतबार निकालेको विज्ञप्ति

\"Morcha_Press_Release__6_mansir\"

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies