काठमाडौं । काठमाडौं महानगरपािलका वडा नंं २ लाजिम्पाटमा ठेगाना राखी स्थापना गरिएकोफ एक सहकारी भुमीगत रूपमा सञ्चालन भएको पाइएको छ । लाजिम्पाट ठेगाना राखिएको रुरल डेभलपमेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी संस्था पनि सोर्हखुट्टेमा भूमिगत तवरले संचालित भएको पाइको हो ।
पछिल्ले समय यो सहकारीले पनि आफ्ना सोझा संचालक र सदस्यहरुलाई ठगि गरेको कुरा सार्वजानीक भएको छ । यसरी ठगि गर्नेमा एमाले अध्यक्ष केपी ओलीसंग राम्रो सम्बन्ध भएको दाबि गर्ने सहकारीका अध्यक्ष आङ्गबाबू राई, सचिव बिनोदमणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठ र संचालक सदस्य क्यासिएर राधिका तामाङ रहेको पाइएको छ ।
अध्यक्ष राई,यस अधिको स्थानिय तह निर्वाचनमा सोलुखुम्बसको थुलुङ दुधकोशी गाँउपालिकाको एमाले उम्मेदवार भई पराजित ब्यक्ति हुन । बिनोद मणि माओेबादीबाट एमालेमा समाहित भएका हुुन ।
उनी आङ्गबाबू राईको कमिटीमा सचिब रहेका छन। ठगि गर्ने एमाले नेतासमेत रहेका अध्यक्ष राई लगायतलाई कारवाहीको माग गर्दै पीडितहरुले बैशाख २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन । उजुरीको दर्ता नं सि ०६८५६६ रहेको छ । जसको बोधार्थ काठमाडौं महानगरपालिकाको कार्यालयमा पनि दिईएको छ । उजुरीमा अध्यक्ष, सचिव र कोषाध्यक्षको साँघुरो ठगी समुह निर्माण गरि सर्वसाधारण तथा आफन्त र संस्थाकै पदाधिकारीहरुलाई समेत ठगी गरेको उल्लेख छ ।
अख्तियारमा दर्ता उजुरीमा अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलोमतोमा २०७३ सालदेखि नवीकरण तथा कर चुक्ता नगरी गैरकानुनी कारोबार गरिरहेको समेत उल्लेख छ । उक्त सहकारीले किर्तिम बचतकर्ता देखाई संचालकहरुलाई धम्की दिएर रकम फिर्ता गर्न भन्दै रकम उठाइ रहेको समेत उजुरीमा उल्लेख छ । काठमाडौं महानगरपालिका सहकारी विभागमा समेत उजुरीहरु दर्ता भएको विभागिय प्रमुख बलराम त्रिपाटिले पुष्टि गरेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: