Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

इन्धन अभावका कारण कृषकलाई लगानी डुब्ने चिन्ता

\"musroom\"बनेपा । इन्धनको अभावले समयमा च्याउ खेती गर्न नपाएका कृषकलाई च्याउको लागत बढने भएपछि लगानी डुब्ने चिन्ता भएको छ । कृषकले ३२ हजारमा खरिद गर्ने पराल अहिले बढेर ९० हजार पुगेको छ । च्याउको बीउ र कच्चा पदार्थसमेत नपाउँदा उनीहरुले तनाब झेलिरहेका छन् । ‘पाँच रोपनी जमीन च्याउ खेतीका लागि भाडामा लिएको छु तर अहिले इन्धनको अभावले बीउ पाइएको छैन’ बनेपाकी लक्ष्मी प्रजापतिले भनिन । च्याउ खेतीका लागि कच्चा पदार्थ र बीउका लागि धेरै ठाउँमा सम्पर्क गरेको उनको भनाइ छ । च्याउबाट भनेजस्तो आम्दानी नहुन सक्छ’ उनले भनिन । तीन वर्षदेखि च्याउ खेती गरेर राम्रो आम्दानी गर्न सफल भएकी प्रजापतिले इन्धनको अभावले व्यवसाय तहसनहस भएको बताइन  । प्रजापतिले १४ वटा छाप्रोबाट विगतमा प्रतिदिन ४०० किलो च्याउ उत्पादन गर्दै आएकी थिइन ‘त्यसरी उत्पादन गर्न सजिलो छैन र यसको विकल्प पनि छैन ’ उनले भनिन । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले च्याउ कृषकको लागत बढने र उत्पादन घटने जोखिम भएको बताए । जिल्लामा व्यवसायिकरुपमा च्याउ खेती गर्ने कृषक झण्डै ६५० रहेका उनले बताए । कृषकले वर्षेनी करिव दुई मेट्रीकटन विभिन्न जातको च्याउ उत्पादन गर्दै आएका थिए । जिल्लामा कन्ये, गोब्रे, डल्ले च्याउको उत्पादन हुँदै आएको छ भने च्याउ फार्ममा रु ८ लाखदेखि रु २० लाखसम्मको लगानी रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending