Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

हेलम्बुमा बन्दै ‘हिमालयन ग्रेट ट्रेल’, ६० किलोमिटरमध्ये ७ किलोमिटर निर्माण सम्पन्न

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माण गरिएको 'हिमालयन ग्रेट ट्रेल' र बौद्ध स्तूप । तस्बिर : कमलकुमार बस्नेत/रासस
खबरडबली संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किलोमिटर संरचना निर्माण सम्पन्न भएको छ।

हेलम्बु क्षेत्रलाई परिक्रमा गर्ने गरी निर्माण भइरहेको यो पदमार्गको कुल लम्बाइ ६० किलोमिटर रहनेछ। ट्रेलसँगै निर्माण गरिएको बौद्ध स्तूपले धार्मिक तथा प्राकृतिक पर्यटनलाई थप आकर्षक बनाएको छ।

गाउँपालिकाले चरणबद्ध रूपमा ट्रेल निर्माणलाई अगाडि बढाइरहेको जनाएको छ। निर्माण सम्पन्न भएपछि हेलम्बु आउने आन्तरिक तथा विदेशी पर्यटकलाई पदयात्रा, हिमाली दृश्यावलोकन, स्थानीय संस्कृति र बौद्ध सम्पदाको अनुभव एकै स्थानमा लिन सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय तहका अनुसार ‘हिमालयन ग्रेट ट्रेल’ हेलम्बुलाई साहसिक तथा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्याग्दीका सडक र स्वास्थ्य पूर्वाधार सुधारमा मन्त्री महावीर पुनको जोड

बेनी (म्याग्दी) । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको विकासका लागि सडक र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि ...

साउन १५ भित्र मधेस सरकारमा ठूलो हेरफेर, मन्त्रालय १२ बाट ९ मा झार्ने तयारी

जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल ...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग : नागढुंगामा सवारी रोकियो, बीपी राजमार्ग खुल्यो

काठमाडौं । लगातारको वर्षापछि चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–धादिङ सीमा...

काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...

दाङमा भेटियो दुर्लभ राज गोमनको गुँड, चराजस्तै गुँड बनाउने विश्वकै एकमात्र सर्प

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...

बाढीबाट जोगाउन हटाइएका सुकुम्बासी फेरि बाढीमै, थातथलोमै फर्काउने सरकारको योजना

काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...

​ साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो​

जलाभिषेक, पूजा–आराधना र व्रतका लागि बिहानैदेखि लामबद्ध श्रद्धालु

इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु

बगदाद ।  उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।   जोर्डनस्थित सैन्य बेसमा भएको आक्र...

अनलाइन सट्टेबाजी गर्ने चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार ...

बाढी–पहिरोको कारण देशभरका राजमार्ग अवरुद्ध, दर्जनौँ जिल्लामा सवारी सञ्चालन ठप्प

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending