काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार प्रश्न उठाएपछि संसद् बैठक स्थगित गरिएको थियो। त्यसलगत्तै सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
प्रधानमन्त्री र सभामुखबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ। भेटवार्तामा संसद्को पछिल्लो अवस्था, विपक्षी दलको असन्तुष्टि तथा सदन सञ्चालनका विषयमा कुराकानी भएको अनुमान गरिएको छ।
पछिल्ला दिनहरूमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गर्दै आएका छन्। उनीहरूले सदनमा प्रधानमन्त्रीको खोजी गर्दै सभामुखले औपचारिक रुलिङ गरेर उपस्थित हुन निर्देशन दिनुपर्ने माग राखिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - १७:०५
काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको मा...
जेष्ठ ७ गते, २०८३ - १७:०१
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखल...
जेष्ठ ७ गते, २०८३ - १६:५६
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् । ...
जेष्ठ ७ गते, २०८३ - १६:४३
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानस्वरूप उपलब्ध गराउने भनेको पार्टी कार्यालय भवन नलिने निर्णय गरेको छ । गुरुङ दम्पतीले जग्गासहित ...
जेष्ठ ७ गते, २०८३ - १६:३६
काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरूको नयाँ वरीयता निर्धारण प्रस्ताव अघि बढाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ता...
जेष्ठ ७ गते, २०८३ - १६:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उ...
जेष्ठ ७ गते, २०८३ - १५:५७
काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ। का...
जेष्ठ ७ गते, २०८३ - १५:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा समेत ‘भिखारी’ जस्तो व्यवहार भोग्नु...
जेष्ठ ७ गते, २०८३ - १४:५२
काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले अवरोध गर...
जेष्ठ ७ गते, २०८३ - १४:४९
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक तनावपूर्ण बनेको छ। बैठकमा एमालेका प्रमुख स...



प्रतिकृया लेख्नुहोस्: