काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र ३१औँ स्थानमा उक्लिएको छन् । उनले १२ स्थान सुधार गरेको हो ।
दीपेन्द्र नेपालको टी–२० राष्ट्रिय टोलीको कप्तान समेत छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै उहाँलाई टी–२० क्रिकेट टोलीको जिम्मेवारी दिएको थियो ।
घरेलु मैदानमा हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, संयुक्त अरव इमिरेट्स (युएई) र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा अलउान्ड प्रदर्शन गरेको थिए ।
चार खेलमा उनले एक सतकसहित दुई सय ६८ रन बनाउनुका साथै चार विकेट पनि लिएको थिए । आइसिसी टी–२० अलराउन्डर वरीयतामा भने उनी चौथो स्थानमा यथावत छन्।
बलिङमा सन्दीपको छलाङ
यस्तै एकदिवसीय बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पनि १५ स्थान सुधार गरेको छ । यसअघि ५८औँ स्थानमा रहेका सन्दीप ४३औँ स्थानमा उक्लिएको हो ।
हालै घरेलु मैदानमा भएको त्रिकोणत्मक सिरिजको चार खेलमा उहाँले आठ विकेट लिएको थिए । बलिङ र अलराउन्डर वरीयतामा नेपालका खेलाडी राम्रो वरीयतामा रहेपनि एकदीवसीय ब्याटिङ वरीयतामा नेपाली खेलाडीको स्थान सन्तोसजनक छैन ।
ब्याटिङ वरीयताको शीर्ष सयमा नेपालका कुनै खेलाडी अटाएका छैनन् । नेपाल आइसिसी एकदिवसीय वरीयतामा भने १७औँ स्थानमा छ । नेपालले क्रमशस् नामिबिया, क्यानडा र युएईलाई पछि पारेको छ । वरीयताको शीर्ष तीनमा क्रमशस् भारत, न्युजिल्यान्ड र अष्ट्रेलिया रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...



प्रतिकृया लेख्नुहोस्: