काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गत कृषि समितिको बैठकमा बोल्दै उनले किसानहरू मलको माग गर्दै सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
उनले नेपालमा पर्याप्त विद्युत् उत्पादनको सम्भावना रहेकाले त्यसलाई कृषि क्षेत्रमा उपयोग गर्न सकिने उल्लेख गरे। “विद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने विषयमा अब गम्भीर छलफल हुनुपर्छ,” उनले भने।
सांसद खनालले कृषि मन्त्रालयले प्रभावकारी र दक्ष ढंगले काम गर्नुपर्नेमा पनि जोड दिए। उनले इजरायको उदाहरण दिँदै, मरुभूमि जस्तो भूगोल भएको देशले आधुनिक प्रविधिबाट कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए।
“बालुवा मात्रै भएको इजरायलले सुन फलाउन सक्छ भने पहाड, हिमाल र तराई भएको नेपालले किन सक्दैन रु कृषि उत्पादनको ठूलो सम्भावना हामीसँग छ,” उनले भने।
नेपाल कृषिप्रधान देश भए पनि किसानहरू अझै मल र बीउका लागि राज्यसँग आश्रित हुनुपर्ने अवस्था दु:खद भएको उनको भनाइ थियो। देशको खाद्य आवश्यकता पूरा गर्ने किसानले नै मल र बीउका लागि संघर्ष गर्नुपर्नु विडम्बनापूर्ण रहेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...
जेष्ठ २७ गते, २०८३ - १६:०८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...
जेष्ठ २७ गते, २०८३ - १६:०३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उठाएको सीमा विवादसम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने गरी भएको सहमतिप्रति श्र...
जेष्ठ २७ गते, २०८३ - १५:०२
काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निका...
जेष्ठ २७ गते, २०८३ - १४:५७
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग प...
जेष्ठ २७ गते, २०८३ - १४:४४
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलहरू छुट्टै छलफलमा जुटेका छन्। रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि साझा धार...
जेष्ठ २७ गते, २०८३ - १४:३४
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिक...
जेष्ठ २७ गते, २०८३ - १४:२६
काठमाडौँ। नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजन...
जेष्ठ २७ गते, २०८३ - १४:१४
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...
जेष्ठ २७ गते, २०८३ - १४:१०
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...



प्रतिकृया लेख्नुहोस्: